समातुपातिकतर्फ श्रम संस्कृति पार्टीले बढायो मत, पच्छ्याउँदै राप्रपा
काठमाण्डौ । प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फको मत गणना जारी छ । निर्वाचन आयोग नेपालका अनुसार हालसम्म ९१ लाख २० हजार ९३१ मत गणना सम्पन्न भइसकेको छ । समानुतपातिकतर्फ श्रम संस्कृति पार्टीले आफ्नो मत बढाउँदै लगेको छ । श्रम संस्कृतिले ३ लाख १४ हजार २९१ मत प्राप्त गरेको छ, जुन यो गणना भएको कुल मतको ३.४५ प्रतिशत मत हो । यस अघि श्रम संस्कृति पार्टी राष्ट्रिय प्रजातन्त्र...

