बीमा कम्पनीहरुको सोल्भेन्सी रेसियो सीमा भन्दा माथि, वित्तीय स्थायित्वतर्फ अग्रसर
काठमाण्डौ । बीमा कम्पनीहरुको सोल्भेन्सी रेसियो तोकिएको सीमा भन्दा माथि नै रहेको देखिएको छ । नेपाल बीमा प्राधिकरणका अनुसार आव २०८०/८१ को स्वीकृति जोखिममा आधारित बीमांकीय मूल्यांकन प्रतिवेदनमा आधारमा जीवन तथा निर्जीवन बीमकहरुको सोल्भेन्सी रेसियो १।३ को सीमा भन्दा माथि नै रहेको पाइएको हो । प्राधिकरणका अनुसार २०८२ साल वैशाख १५ गतेसम्म बीमांकीय मूल्यांकन प्रतिवेदन...