‘वन स्टप सोलुसन’ले सिटिजन्स बैंकमा सेवा लिनेहरु बढे, सबै वर्गलाई चाहिने खाता उपलब्ध’
डिजिटल बैंकिङमा सिटिजन्स बैंक इन्टरनेशनस लिमिटेडले नयाँ फड्को मारेको छ । विभिन्न बचत खाताहरु सञ्चालनमा ल्याएर बैंकले आफ्ना ग्राहकहरुलाई वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ । अहिले सिटिजन्स बैंकको कोर सिस्टम नै डिजिटलाइज भइसकेको छ । जसका कारण ग्राहकहरुले लिने सेवामा पनि उल्लेख्य प्रगति देखिएको बैंकको भनाई छ । अहिले ग्राहकहरु बैंकसम्म धाउन समेत नपर्ने सिस्टम सिटिजन्स...