हनी ट्र्याप प्रकरणमा टिकटकर तुलसा अधिकारी पक्राउ, रेडकर्नर नोटिसपछि पक्राउ परेकी अधिकारीविरुद्ध पाँच कसुरमा मुद्दा
काठमाण्डौं । चर्चित टिकटकर तुलसा (तुलसी) अधिकारीलाई ठगी, आपराधिक लाभ र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा पक्राउ गरी नेपाल ल्याएर प्रहरी हिरासतमा राखिएको छ । थाइल्यान्डबाट पक्राउ परेकी उनलाई रेड नोटिसका आधारमा नेपाल फर्काइएको हो ।

