भारतका विवादित विश्वविद्यालयमा पढेका ११४ नेपालीको समकक्षता रद्द
काठमाण्डौ । त्रिभुवन विश्वविद्यालय पाठ्यक्रम विकास केन्द्रले भारतका चार विश्वविद्यालयबाट शैक्षिक उपाधि हासिल गरेका ११४ नेपाली विद्यार्थीलाई यसअघि प्रदान गरिएको समकक्षता रद्द गरेको छ।केन्द्रले सार्वजनिक सूचना जारी गर्दै भारतको मेघालयस्थित सीएमजे युनिभर्सिटी र टेक्नो ग्लोबल युनिभर्सिटी, मणिपुरको सांगाई इन्टरनेसनल युनिभर्सिटी तथा झारखण्डको प्रज्ञान इन्टरनेसनल...

