बुधबार, बैशाख १६,२०८३ 04:19:41
Bizshala
  • बुधबार, बैशाख १६,२०८३ 04:19:41
फाइनान्स कम्पनीहरुको नाफा २७१.२२% ले बढ्यो, अधिकांश सूचकमा मन्जुश्री बलियो
Finance

फाइनान्स कम्पनीहरुको नाफा २७१.२२% ले बढ्यो, अधिकांश सूचकमा मन्जुश्री बलियो

काठमाण्डौ । फाइनान्स कम्पनीहरुको वित्तीय अवस्थामा उल्लेख्य सुधार देखिएको छ । चालु आवको तेस्रो त्रैमाससम्म १५ फाइनान्स कम्पनीले ७० लाख ४० हजार रुपैयाँ खुद नाफा कमाएका छन् ।  यो नाफा गत आवको सोही अवधिसम्मको तुलनामा २७१.२२ प्रतिशत बढी हो । गत आवको सोही अवधिसम्म फाइनान्स कम्पनीहरुले १८ करोड ९६ लाख रुपैयाँ मात्रै नाफा कमाएका थिए ।  नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय...

वाणिज्य बैंकहरुले कमाए रु.४९.२१ अर्ब नाफा, आधाको खराब कर्जामा देखियो सुधार
BANKING

वाणिज्य बैंकहरुले कमाए रु.४९.२१ अर्ब नाफा, आधाको खराब कर्जामा देखियो सुधार

काठमाण्डौ । वाणिज्य बैंकहरुले नाफामा सुधार देखिएको छ । चालु आवको तेस्रो त्रैमाससम्म वाणिज्य बैंकहरुले ४९ अर्ब २१ करोड २२ लाख रुपैयाँ खुद नाफा कमाएका छन् ।  यो नाफा गत आवको सोही अवधिसम्मको तुलनामा १९.३० प्रतिशत बढी हो । गत आवको सोही अवधिसम्म वाणिज्य बैंकहरुले ४१ अर्ब १२ करोड ५१ लाख रुपैयाँ नाफा कमाएका थिए ।  अधिकांश बैंकहरुको खुद ब्याज आम्दानी खुम्चिएपनि नियामकीय सहुलियतका...

राष्ट्रिय स्तरका विकास बैंकहरुको रिपोर्ट: नौ महिनामा १ अर्ब बढी नाफा कमाउने एक मात्र विकास बैंक बन्यो गरिमा, धेरै प्रमुख सूचकमा लिड
BANKING

राष्ट्रिय स्तरका विकास बैंकहरुको रिपोर्ट: नौ महिनामा १ अर्ब बढी नाफा कमाउने एक मात्र विकास बैंक बन्यो गरिमा, धेरै प्रमुख सूचकमा लिड

काठमाण्डौ । राष्ट्रिय स्तरका विकास बैंकहरुको वित्तीय अवस्थामा उत्कृष्ट सुधार देखिएको छ । चालु आवको तेस्रो त्रैमाससम्म राष्ट्रिय स्तरका विकास बैंकहरुले ५ अर्ब ५० करोड ३५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । यो नाफा गत आवको सोही अवधिसम्मको तुलनामा ४९.०४ प्रतिशत बढी हो । गत आवको तेस्रो त्रैमाससम्म राष्ट्रिय स्तरका विकास बैंकहरुले ३ अर्ब ६९ करोड २७ लाख रुपैयाँ नाफा कमाएका...

लुम्बिनी विकास बैंकको नाफामा १०२८% को उछाल, ईपीएस २०.६७ रुपैयाँ पुग्यो
BANKING

लुम्बिनी विकास बैंकको नाफामा १०२८% को उछाल, ईपीएस २०.६७ रुपैयाँ पुग्यो

काठमाण्डौ । लुम्बिनी विकास बैंक लिमिटेडको समग्र वित्तीय अवस्थामा आकर्षक सुधार आएको छ । बैंकले चालु आवको तेस्रो त्रैमाससम्म अधिकांश वित्तीय सूचकमा अब्बल प्रदर्शन गरेको छ ।तेस्रो त्रैमाससम्म बैंकले ५६ करोड १६ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा १०२८.२५ प्रतिशतले बढी हो । अघिल्लो आवको उक्त अवधिसम्म भने बैंकले ४ करोड ९७ लाख...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफामा ३०% को गिरावट, वितरणयोग्य मुनाफा ३.१० अर्बले ऋणात्मक
BANKING

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफामा ३०% को गिरावट, वितरणयोग्य मुनाफा ३.१० अर्बले ऋणात्मक

काठमाण्डौ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको खुद ब्याज आम्दानीसँगै नाफामा कमी आएको छ । चालु आवको तेस्रो त्रैमाससम्म बैंकको खुद नाफा ३०.६८ प्रतिशतले घटेको छ । अघिल्लो आवमा ४ अर्ब ५४ करोड रुपैयाँ रहेको खुद नाफा घटेर ३ अर्ब १४ करोड रुपैयाँमा सीमित बनेको छ ।बैंकको खुद ब्याज आम्दानी पनि ७.१३ प्रतिशतले घटेर ९ अर्ब ५७ करोडमा सीमित बनेको छ । खुद शुल्क तथा कमिशन आम्दानी भने केही बढेको छ ।...

कर्पोरेट डेभलपमेन्ट बैंकको नाफा १७१% ले वृद्धि, खराब कर्जा अनुपात उल्लेख्य घट्यो
BANKING

कर्पोरेट डेभलपमेन्ट बैंकको नाफा १७१% ले वृद्धि, खराब कर्जा अनुपात उल्लेख्य घट्यो

काठमाण्डौ । कर्पोरेट डेभलपमेन्ट बैंकको खुद नाफा १७१.४२ प्रतिशतले बढेको छ । बैंकले चालु आवको तेस्रो त्रैमाससम्म ४ करोड ८२ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने बैंकको खुद नाफा १ करोड ७७ लाख रहेको थियो ।बैंकको खुद ब्याज आम्दानी पनि २३.२७ प्रतिशतले बढेर ६ करोड ७७ लाख पुगेको छ । यस्तै खुद सञ्चालन आम्दानी ५ करोड २२ लाखबाट बढेर १३ करोड ३९ लाख र...

एनआईसी एशिया बैंकले कमायो १४.०३ करोड नाफा, कस्तो छ समग्र वित्तीय अवस्था ?
BANKING

एनआईसी एशिया बैंकले कमायो १४.०३ करोड नाफा, कस्तो छ समग्र वित्तीय अवस्था ?

काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडको वितरणयोग्य मुनाफा १३ अर्ब ६५ करोड रुपैयाँले ऋणात्मक बनेको छ । बैंकले सार्वजनिक गरेको चालु आवको वित्तीय विवरणमा यस्तो देखिएको हो ।अघिल्लो आवको सोही अवधिसम्म पनि बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब ५६ करोडले ऋणात्मक थियो ।

प्रभू बैंकको अवस्था थप जर्जरः खराब कर्जा बढेर ९% नजिक, आरओई घटेर ३.३०% मा सीमित
BANKING

प्रभू बैंकको अवस्था थप जर्जरः खराब कर्जा बढेर ९% नजिक, आरओई घटेर ३.३०% मा सीमित

काठमाण्डौ । प्रभू बैंक लिमीटेड थप जर्जर बनेको छ । केही ठूला कर्जाहरुको घोटालाका कारण समस्यामा फसेको यो बैंकलाई सुधारका लागि राष्ट्रबैंकको गभर्नर डा. विश्वनाथ पौडेलको ठाडो आदेशमा सुमन शर्मालाई प्रमुख कार्यकारी अधिकृत नियुक्त गरिए पनि उनले अवस्थालाई अझै ट्रयाकमा ल्याउन नसकेका वित्तीय विवरणले देखाएको छ ।समस्यै समस्यामा फसेर केन्द्रीय बैंकले नै टेकओभर गर्ने अवस्थाबाट...

३०% ले बढ्यो मुक्तिनाथ बैंकको नाफा, अन्य सूचकको प्रगति कस्तो ?
BANKING

३०% ले बढ्यो मुक्तिनाथ बैंकको नाफा, अन्य सूचकको प्रगति कस्तो ?

काठमाण्डौ । मुक्तिनाथ विकास बैंकले चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म ९४ करोड २६ लाख खूद नाफा आर्जन गरेको छ । यो भनेको अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३० प्रतिशतले बढी हो ।  खूद नाफा बढे पनि खराब कर्जा बढेका कारण बैंकको वितरणयोग्य मुनाफा तथा प्रतिसेयर नाफा भने घटेको छ । 

लक्ष्मी सनराइज बैंकको नाफा २३.३६% ले बढ्यो, लाभांश क्षमता र ईपीएस कति ?
BANKING

लक्ष्मी सनराइज बैंकको नाफा २३.३६% ले बढ्यो, लाभांश क्षमता र ईपीएस कति ?

काठमाण्डौ । लक्ष्मी सनराइज बैंकको खुद नाफा २३.३६ प्रतिशतले बढेको छ । बैंकले चालु आवको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्दै समीक्षा अवधिसम्म २ अर्ब ३ करोड रुपैयाँबराबरको खुद नाफा कमाएको जनाएको छ ।अघिल्लो आवको सोही अवधिसम्म भने बैंकको खुद नाफा १ अर्ब ६५ करोडमा सीमित थियो ।यस्तै बैंकको खुद ब्याज आम्दानीमा भने ०.२१ प्रतिशतको झिनो गिरावट आएको छ । अघिल्लो आवमा ७ अर्ब ८९...

सिटिजन्स बैंकले ३६% ले बढायो नाफा, अरु सूचकको अवस्था कस्तो ?
BANKING

सिटिजन्स बैंकले ३६% ले बढायो नाफा, अरु सूचकको अवस्था कस्तो ?

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमीटेडले खूद नाफा बढाएको छ ।  चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्ममा बैंकले १ अर्ब ३० करोड खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको यही अवधिसम्म बैंकको खूद नाफा ९६ करोडमा सीमित थियो । यसरी हेर्दा बैंकको नाफा गत वर्षको समान अवधिको तुलनामा करिब ३६ प्रतिशतले बढेको देखिएको छ ।

माछापुच्छ्रे बैंकको लाभांश क्षमता र वितरणयोग्य मुनाफामा उल्लेख्य सुधार, नाफा पनि ५०%ले बढ्यो
BANKING

माछापुच्छ्रे बैंकको लाभांश क्षमता र वितरणयोग्य मुनाफामा उल्लेख्य सुधार, नाफा पनि ५०%ले बढ्यो

काठमाण्डौ । माछापुच्छ्रे बैंकको लाभांश क्षमतामा उल्लेख्य सुधार आएको छ । बैंकले चालु आवको तेस्रो त्रैमाससम्म आईपुग्दा आफ्नो लाभांश क्षमता २०६९.४४ प्रतिशतले बढेर ७.८१ प्रतिशत पुगेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने बैंकको लाभांश क्षमता ०.३६ प्रतिशतमा कायम थियो ।यस्तै बैंकको वितरणयोग्य मुनाफा समेत ९७७.५२ प्रतिशतले बढेर ७६ करोड २२ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आवमा यस्तो...

ब्याज आम्दानीसँगै घट्यो स्ट्याण्डर्ड चार्टर्ड बैंकको नाफा, लाभांश क्षमतामा समेत ह्रास
BANKING

ब्याज आम्दानीसँगै घट्यो स्ट्याण्डर्ड चार्टर्ड बैंकको नाफा, लाभांश क्षमतामा समेत ह्रास

काठमाण्डौ । ब्याज आम्दानीमा संकुचन आउदा स्ट्याण्डर्ड चार्टर्ड बैंकको नाफा घटेको छ । बैंकले समीक्षा अवधिसम्म २ अर्ब ८ करोड रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिससम्म बैंकले आर्जन गरेको तुलनामा ४.२४ प्रतिशतले कम हो ।अघिल्लो आवको तेस्रो त्रैमाससम्म बैंकले २ अर्ब १७ करोड रुपैयाँबराबरको खुद नाफा कमाएको थियो ।

सिभिल बैंकको रोगले थिलथिलो बनाइदियो हिमालयन बैंकलाई, खराब कर्जा बढेर ८%, वितरणयोग्य घाटा रु. १० अर्ब
BANKING

सिभिल बैंकको रोगले थिलथिलो बनाइदियो हिमालयन बैंकलाई, खराब कर्जा बढेर ८%, वितरणयोग्य घाटा रु. १० अर्ब

काठमाण्डौ । नियामकीय दवाबका कारण खराब संस्थासँग मर्ज गर्दा एउटा बलियो वित्तीय संस्था कसरी कमजोर बन्छ भन्ने उदाहरण बनेको छ हिमालयन बैंक लिमीटेड ।  वित्तीय प्रदर्शनसँगै लाभांश क्षमता पनि उच्च बनाएर लगानीकर्ताहरुका लागि सधैं आकर्षित गर्दै आएको यो बैंकले जब खराब कर्जा र अन्य वित्तीय गडबडीले ग्रस्त भएको सिभिल बैंकलाई मर्ज गर्यो, त्यसपछि अवस्था खराब बन्दै गएको देखिन्छ । सिभिल...

डिपिएसमा नबिलको ६७% को छलाङ, एनपीएलमा चमत्कारिक सुधार हुँदा प्रमुख सूचकहरूमा उत्साहजनक प्रगति
BANKING

डिपिएसमा नबिलको ६७% को छलाङ, एनपीएलमा चमत्कारिक सुधार हुँदा प्रमुख सूचकहरूमा उत्साहजनक प्रगति

काठमाण्डौ । नबिल बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो ९ महिनामा देखाएको प्रगतिलाई बाँकी ३ महिनामा पनि कायम राख्न सके सेयरधनीले उच्च लाभांश पाउने क्षमता बन्ने देखिएको छ ।बैंकले आज प्रकाशित गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरणले यस्तो संकेत गरेको हो । विवरणअनुसार, गत वर्षको यही अवधिमा १२.६८ रुपैयाँमा सीमित प्रतिसेयर नाफा (डिपिएस, वार्षिकीकरण) बढेर...

गरिमाको लोभलाग्दो प्रगति: आरओई, आरओए र इपीएसमा वृद्धि, डीपीएस डबल डिजिटमा
BANKING

गरिमाको लोभलाग्दो प्रगति: आरओई, आरओए र इपीएसमा वृद्धि, डीपीएस डबल डिजिटमा

काठमाण्डौ । गरिमा विकास बैंकले चालु आर्थिक वर्षको पहिलो ९ महिनामा गरेको उल्लेखनीय प्रगति आगामी ३ महिनासम्म निरन्तर रह्यो भने सेयरधनीलाई डबल डिजिट लाभांश वितरण गर्ने आधार बलियो बनेको देखिएको छ।बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमास (९ महिना) सम्मको वित्तीय विवरणले यस्तो संकेत गरेको हो। समीक्षा अवधिमा बैंकको प्रतिसेयर वितरणयोग्य नाफा (डीपीएस-वार्षिकीकरण)...

विश्व मोटर बीमा बजार सन् २०२६ सम्म २.१३ ट्रिलियन डलर पुग्ने प्रक्षेपण
INSURANCE

विश्व मोटर बीमा बजार सन् २०२६ सम्म २.१३ ट्रिलियन डलर पुग्ने प्रक्षेपण

काठमाण्डौ । स्थिर माग र उच्च प्रिमियमका कारण विश्वव्यापी मोटर बीमा प्रिमियम आगामी पाँच वर्षमा निरन्तर वृद्धि हुने अपेक्षा गरिएको छ । क्लाइनल ले एक रिपोर्टका सार्वजनिक गर्दै यस्तो जनाएको हो ।डेटा अनुसार, विश्व कार बीमा बजार २०२६ मा २.१३ ट्रिलियन डलर पुग्ने र २०३१ सम्म २.८६ ट्रिलियन डलर पुगेर वार्षिक औसत वृद्धि दर ६.०५ प्रतिशत रहने प्रक्षेपण गरिएको छ। अर्कोतर्फ, विश्व मोटर बीमा...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X