एक वर्षको सफल परीक्षणपछि नेपालमा सार्वजनिक हुँदै ‘टुनल्याण्ड जी सेभेन’
काठमाण्डौ । एमएडब्लू वृद्धिले अन्तर्राष्ट्रिय स्तरको टुनल्याण्ड जी सेभेनअब नेपालमा पनि आउने तयारीमा रहेको बताएको छ। यो नेपाली बाटोहरूमा सफलतापूर्वक सञ्चालन गर्न सकियोस् भनेर विशेष परीक्षण, अनुसन्धान र विकास गरिएको एक शक्तिशाली गाडी भएको एमएडब्लू वृद्धिले जनाएको छ । यसले नेपालको विभिन्न भू–भागमा एक वर्षसम्म गरिएको परीक्षण पार गर्दै नेपालको जटिल तथा विविधयायुक्त सडक...