४ अर्बको छुर्पी निर्यात १५ अर्ब पुर्याउने लक्ष्य, पाँचवर्षे रणनीति कार्यान्वयनमा
काठमाण्डौ । सरकारले हाल वार्षिक करिब ४ अर्ब रुपैयाँ रहेको नेपाली छुर्पीको निर्यात आगामी पाँच वर्षभित्र १५ अर्ब रुपैयाँको हाराहारीमा पुर्याउने लक्ष्यसहित नयाँ रणनीतिक कार्ययोजना कार्यान्वयनमा ल्याएको छ।उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले उच्च निर्यात सम्भावना भएका छुर्पी, अदुवा र गलैँचालाई प्राथमिकतामा राखेर ‘निर्यात प्रवर्द्धनका लागि राष्ट्रिय रणनीतिक...

