विशेष अदालतको अध्यक्षमा बासुदेव आचार्य सिफारिस, न्यायाधीशहरूको व्यापक सरुवा
काठमाण्डौ । न्यायपरिषद्ले विशेष अदालतको अध्यक्षमा उच्च अदालत तुलसीपुरका न्यायाधीश बासुदेव आचार्यलाई नियुक्त गर्न सरकारसमक्ष सिफारिस गरेको छ।बिहीबार बसेको परिषद् बैठकले विशेष अदालतसहित राजस्व न्यायाधीकरण र श्रम अदालतको नेतृत्व परिवर्तन गर्न सिफारिस तथा परामर्श दिएको हो। हाल विशेष अदालतको अध्यक्षमा न्यायाधीश सुदर्शनदेव भट्ट कार्यरत छन्।परिषद्ले उच्च तथा...

