भेस्पा स्कुटरको नयाँ BS6 लाइन अप नेपालमा सार्वजनिक, मूल्य कति ?
काठमाण्डौ । डेल्टा अटोकर्प प्रालि नेपालका लागि भेस्पा स्कुटरको अधिकारिक बिक्रेताले भेस्पाका नयाँ BS-VI OBD-II Stage B इन्जिनसहितका प्रिमियम स्कुटरहरू नेपाली बजारमा औपचारिक रूपमा सार्वजनिक गरेको छ । नयाँ लाइनअप वातावरणमैत्री प्रविधि, उत्कृष्ट माइलेज, र उत्कृष्ट परफर्मेन्सका साथै प्रिमियम डिजाइन र आकर्षक रंगमा उपलब्ध हुने घोषणा गरिएको छ ।नयाँ भेस्पा सिरिजमा तीन मोडेलहरू समावेश...