घरको प्रत्येक कुनामा फुल वाईफाई सिग्नल आउनेछ, अपनाउनुस् यी ५ सरल तरिका
काठमाण्डौ । पछिल्लो समय वाईफाई सबै घरहरुको सामान्य र अत्यावश्यक उपकरण जस्तै बनेको छ । तर बेलाबेला वाईफाई नेटवर्कमा आईरहेने समस्या र घरको सबै भागमा समान रुपमा नेटवर्क नपुग्ने समस्याले भने सबैलाई सताएको हुन्छ । जसका कारण इन्टरनेट स्लो हुन्छ वा बारम्बार बन्द हुन थाल्छ । तपाईले पनि यस्तो समस्याको सामना गरिरहनुभएको हुनसक्छ । तपाईको घरको कुनै भागमा कम वाइफाइ सिग्नल प्रवाह...