१ लाख घरधुरीमा जोडियो वाई–फाई नेपालको इन्टरनेट
काठमाण्डौ । सन् २०२२ मा स्थापित इन्टरनेट सेवा प्रदायक कम्पनी ‘वाई–फाई नेपाल’ ले १ लाख परिवारलाई जोड्दै छोटो समयमै ठूलो सफलता प्राप्त गरेको छ । मध्यम वर्गीय तथा साना परिवारलाई लक्षित गर्दै स्थापना भएको तीन वर्षको अवधिमा नै आफूलाई सस्तो र भरपर्दाे इन्टरनेट सेवा प्रदायकको रूपमा स्थापित गर्न सफल भएको हो ।नेपालका हरेक घरधुरीलाई इन्टरनेट सेवा प्रदान गर्ने उद्देश्यका साथ यस...

