वर्ल्डलिंकले स्थापना गर्यो ‘वर्ल्डलिंक संग्रहालय’
काठमाण्डौ । इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेडले ‘वर्ल्डलिंक संग्रहालय’को स्थापना गरेको छ। कम्पनीले आफ्नो ऐतिहासिक उपलब्धि, प्रविधिमा पुर्याएको योगदान तथा संघर्षसहितको गौरबपूर्ण विगतलाई समेट्ने गरी वर्ल्डलिंक सङ्ग्रहालयको स्थापना गरेको हो।सङ्ग्रहालयमा वर्ल्डलिंकले स्थापना कालदेखि अहिलेसम्म, इमेल/इन्टरनेट, डायलअप, भी–स्याट, वायरलेस,...