मंगलवार, श्रावण ५,२०८३ 09:10:19
Bizshala
  • मंगलवार, श्रावण ५,२०८३ 09:10:19
कोरियन भाषा परीक्षाको आवेदन खुला, ७ हजार २०० जनाको कोटा
NEWS

कोरियन भाषा परीक्षाको आवेदन खुला, ७ हजार २०० जनाको कोटा

  काठमाण्डौ ।   रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत दक्षिण कोरिया जान चाहने नेपालीका लागि कोरियन भाषा परीक्षाको आवेदन खुला भएको छ।युवा, श्रम तथा रोजगार मन्त्रालयअन्तर्गतको वैदेशिक रोजगार विभाग, ईपीएस कोरिया शाखाले विभिन्न चार क्षेत्रमा सात हजार २०० जनाको कोटासहित आवेदन आह्वान गरेको हो।

वैदेशिक रोजगार विभागमा श्रममन्त्री यादवको अनुगमन, छिटो सेवा दिन निर्देशन
NEWS

वैदेशिक रोजगार विभागमा श्रममन्त्री यादवको अनुगमन, छिटो सेवा दिन निर्देशन

 काठमाण्डौ ।   युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले मंगलबार वैदेशिक रोजगार विभागको अनुगमन गरेका छन्।कार्यालय समय सुरु भएलगत्तै विभाग पुगेका मन्त्री यादवले विभागबाट भइरहेको दैनिक कामकारबाही, सेवा प्रवाह तथा वैदेशिक रोजगारसम्बन्धी उजुरीको अवस्थाबारे जानकारी लिएका हुन्।विभागकी महानिर्देशक मिरा आचार्यले मन्त्री यादवलाई विभागको कार्यसम्पादन, सेवाग्राहीलाई...

आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारका लागि सरकारले युद्ध स्तरमा काम गरिरहेको  छ  ः श्रम मन्त्री यादव
NEWS

आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारका लागि सरकारले युद्ध स्तरमा काम गरिरहेको छ ः श्रम मन्त्री यादव

काठमाण्डौ । युवा, श्रम तथा रोजगार मन्त्री माननीय रामजी यादवले राष्ट्रिय सभामा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारका लागि सरकारले युद्ध स्तरमा काम गरिरहेको बताएकाछन्। मन्त्री यादवले राष्ट्रिय सभालाई सम्बोधन गर्दै सरकारले आगामी वि।सं। २०८३ देखि २०९२को दशकलाई “रोजगार प्रवर्द्धन दशक” का रूपमा घोषणा गरिसकेको र सोही...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.