मंगलवार, मंसिर १६,२०८२ 12:17:40
Bizshala
  • मंगलवार, मंसिर १६,२०८२ 12:17:40
Bizshala
Global IME Bank Limited

सरकारले बढायो सार्वजनिक यातायातको भाडा, कुन रुटमा कति ?

Hyundai Nepal
सरकारले बढायो सार्वजनिक यातायातको भाडा, कुन रुटमा कति ?
Shivam Cement

काठमाण्डौ । सरकारले सार्वजनिक यातायातको भाडा फेरि बढाएको छ । यातायात व्यवस्था विभागले सूचना जारी गर्दै सार्वजनिक यातायातको भाडा ३.३० प्रतिशतसम्म बृद्धि गरेको हो ।  

विभागका अनुसार यात्रुबाहक सवारीतर्फ ३.३० प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सवारीतर्फ ०.८१ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालबाहक सवारीतर्फ ०.०५ प्रतिशत भाडा बृद्धि गरिएको हो ।  

CG Motors
Garima Development Bank
IME remit

यातायातका श्रमिकको पारिश्रमिक, इन्धन, टायर, ब्याज, संचालन खर्च, ह्रासकट्टी र सञ्चालन मुनाफा लगायतका मुख्य सूचकहरुमा देखिएको मूल्य बृद्धिको आधारमा सार्वजनिक यातायातमा सवारीको भाडादर बृद्धि गरिएको यातायात व्यवस्था विभागले जनाएको छ ।  

Laxmi Sunrise Bank Limited
IME remit
Bizshala

भाडा निर्धारणका विभिन्न १३ सूचकलाई आधार मानेर सरकारले इन्धनमा भएको घटबढलाई हेरेर सवारी भाडादर समायोजन गर्दै आएको छ । सरकारले अन्तिम पटक २०८० भदौ ३१ गते भाडादर समायोजन गरेको थियो ।

Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Mahalaxmi Development Bank
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.