आईतवार, असार १,२०८२ 11:18:03
  • आईतवार, असार १,२०८२ 11:18:03
Global IME Bank Limited

सुडानको शरणार्थी शिविरमा विद्रोहीको आक्रमण, ४ सय जनाको मृत्यु

Hyundai Nepal
सुडानको शरणार्थी शिविरमा विद्रोहीको आक्रमण, ४ सय जनाको मृत्यु
Nabil Bank Limited

काठमाण्डौ । सुडानमा विद्रोहीहरूले शरणार्थी शिविरमा गरेकोे आक्रमण परि ४०० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ । संयुक्त राष्ट्रसंघले विश्वसनीय स्रोत लाई उद्धृत गर्दै यस्तो जनाएको हो ।  

संयुक्त राष्ट्रसंघका अनुसार सुडानमा सक्रिय विद्रोही समूह र्‍यापिड सपोर्ट फोर्स (आरएसएफ)ले आक्रमण गरेको हो । गत साता आरएसएफले अल–फशर सहर वरपरका शरणार्थी शिविरहरूमा जमिन र हवाई आक्रमण पनि गरेको थियो।

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

सुडानमा विद्रोही समूह आरएसएफ र सुडानी सेनाबीच डार्फरको नियन्त्रणका लागि युद्ध चलिरहेको छ । अप्रिल २०२३ देखि यी दुईबीच सत्ताका लागि रक्तरंजित संघर्ष चलिरहेको छ, जसका कारण लाखौं मानिस घरबार छाड्न बाध्य भएका छन् ।

संयुक्त राष्ट्रसंघले बिहीबार र शनिबारसम्म १४८ जनाको मृत्यु भएको पुष्टि गरेको छ । संयुक्त राष्ट्रसंघले पनि मृत्यु हुनेको संख्या धेरै हुन सक्ने चेतावनी दिएको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.