सोमबार, असार २,२०८२ 05:19:38
  • सोमबार, असार २,२०८२ 05:19:38
Global IME Bank Limited

अर्थमा वर्षमान पुन पक्का, रवि लामिछानेको भागमा गृहमन्त्रालय

Hyundai Nepal
अर्थमा वर्षमान पुन पक्का, रवि लामिछानेको भागमा गृहमन्त्रालय
Nabil Bank Limited

काठमाण्डौ । नयाँ सत्ता गठबन्धबीच मन्त्रालय बाँडफाँडको माटा–मोटी सहमती भएको छ । एमाले उपाध्यष विष्णु पौडेलका अनुसार आजै साझसम्म मन्त्रिपरिषद विस्तार गर्ने उदेश्यले शक्ति बाँडफाँड भएको हो ।

दलहरुबीच भएको सहमति अनुसार अर्थ मन्त्रालय मोअ‍ोवादीको भागमा परेको छ । माओवादीले वर्षमान पुनलाई अर्थमन्त्रि बनाउने निश्चित भईसकेको छ । यस्तै मन्त्रालय बाँडफाँड कै क्रममा रासपाले गृहसहित ४ वटा मन्त्रालय पाउने भएको छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

उप–प्रधानमन्त्रिसहित गृहमन्त्रिको रुपमा पार्टी सभापति रवि लामिछाने दोहोरिने भएका छन् । रासपाले श्रम,शिक्षा र युवा तथा खेलकुद मन्त्रालय समेत पाउने भएको छ । 

नेकपा एमालेबाट सचिव रघुवीर महासेठ उप–प्रधानमन्त्रि तथा भौतिक पूर्वाधारमन्त्रि बन्ने सहमति भएको पौडेलले जानकारी दिए । माओवादी केन्द्र बाटै उप–प्रधानमन्त्रि तथा परराष्ट्रमन्त्रिको रुपमा नारायणकाजी श्रेष्ठले अवसर पाउने भएका छन् । अघिल्लो गठबन्धमा श्रेष्ठ उप–प्रधानमन्त्रि तथा गृहमन्त्रि थिए ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.