सोमबार, मंसिर १५,२०८२ 07:41:08
Bizshala
  • सोमबार, मंसिर १५,२०८२ 07:41:08
Bizshala
Global IME Bank Limited

आज गणतन्त्र दिवस मनाइँदै, सेयर बजार बन्द रहने

Hyundai Nepal
आज गणतन्त्र दिवस मनाइँदै, सेयर बजार बन्द रहने
Shivam Cement

काठमाण्डौ । आज गणतन्त्र दिवसका अवसरमा देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस अवसरमा सरकारले देशभर सार्वजनिक बिदा दिएको छ ।  

CG Motors
Garima Development Bank
IME remit

संविधानसभाको निर्वाचनबाट निर्वाचित संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते व्यवस्थापिका–संसदबाट गणतन्त्र स्थापनाको घोषणा गरेको दिनलाई गणतन्त्र दिवसको रुपमा मनाइँदै आएको छ । सरकारले नेपालभित्र र विदेशस्थित नेपाली राजदूतावास नियोगहरूमा विभिन्न कार्यक्रमहरू आयोजना गरेर गणतन्त्र मनाउदैछ ।  

Laxmi Sunrise Bank Limited
IME remit
Bizshala

यही अवसरमा आज देशका सम्पूर्ण सरकारी कार्यालय,सेयर बजार, बैंक वित्तीय संस्था र शैक्षिक संस्था लगायत बन्द रहने छन् । आज नेपाल स्कट एक्सचेञ्ज९नेप्से० पनि आज बन्द रहनेछ । आज दोस्रो बजारमा सेयर कारोबार हुने छैन ।  

Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Mahalaxmi Development Bank
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.