काठमाण्डौ । नेपाल टेलिकमको प्रवक्तामा रविन्द्र मानन्धर नियुक्त भएका छन् । कम्पनीको केन्द्रीय कार्यालयस्थित प्रमुख व्यावसायिक अधिकृतको कार्यालयमा कार्यरत प्रबन्धक मानन्धरलाई कम्पनीको प्रवक्ता तोकिएको हो ।
उनको सम्पर्क नम्बरः कार्यालय ०१४२१०२०४, मोबाइल ९८५१३७१४१५ तथा इमेल ठेगाना nt.spokesperson@ntc.net.np रहेको छ ।