मंगलवार, भाद्र २४,२०८२ 04:31:52
  • मंगलवार, भाद्र २४,२०८२ 04:31:52
Global IME Bank Limited

जेनजीको प्रदर्शनमा टियर ग्याँस र पानीको फोहोरा प्रहार, बानेश्वर तनावग्रस्त((फोटो फिचरसहित))

Hyundai Nepal
जेनजीको प्रदर्शनमा टियर ग्याँस र पानीको फोहोरा प्रहार, बानेश्वर तनावग्रस्त((फोटो फिचरसहित))
Shivam Cement

काठमाण्डौ । भ्रष्टचार र सामाजिक सञ्जालविरुद्ध प्रदर्शनमा उत्रिएका जेनजीलाई रोक्न सरकारले काठमाण्डौको टियर ग्याँस र पानीको फोहोरा हान्न सुरु गरेको छ ।  

बानेश्वरस्थित संसद भवनतर्फ अगाडि बढेका जेनजीलाई रोक्न प्रहरीले भर्खरैदेखि टियर ग्याँस र पानीको फोहोरा प्रहार गर्न सुरु गरेको हो । 

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

प्रहरीको टियर ग्याँस र पानीको फोहोराको प्रतिरक्षा गर्दै जनेजीहरु अगाडि बढ्ने क्रम जारी रहेको हाम्रा संवाददाताहरुले जनाएका छन् । 

सरकारले जेनजीको प्रदर्शनलाई बिथोल्ने उद्देश्यले बल प्रयोग गरिरहेको समेत देखिएको छ । 

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.