सोमबार, भाद्र २३,२०८२ 05:01:12
  • सोमबार, भाद्र २३,२०८२ 05:01:12
Global IME Bank Limited

नयाँ बानेश्वरमा प्रदर्शनका क्रममा रबरको गोली लागेर दुई फोटो पत्रकार घाइते

Hyundai Nepal
नयाँ बानेश्वरमा प्रदर्शनका क्रममा रबरको गोली लागेर दुई फोटो पत्रकार घाइते
Shivam Cement

काठमाण्डौ । नयाँ बानेश्वरमा भइरहेको प्रदर्शनको रिपोर्टिङ गर्ने क्रममा रबरको गोली लाग्दा दुई फोटो पत्रकार घाइते भएका छन्। घाइते हुनेमा नयाँ पत्रिकाका दिपेन्द्र ढुंगाना र नेपाल प्रेसका उमेश कार्की रहेका छन्।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

प्रदर्शन कभर गर्दै गर्दा सुरक्षाकर्मीले चलाएको रबरको गोली लागेर उनीहरू घाइते भएका हुन्। 

फोटो खिच्ने क्रममा गोली लागेपछि तत्कालै उद्धार गरेर सिभिल अस्पताल लगिएको छ, जहाँ उनीहरूको उपचार भइरहेको छ।

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.