मंगलवार, भाद्र २४,२०८२ 07:31:21
  • मंगलवार, भाद्र २४,२०८२ 07:31:21
Global IME Bank Limited

सोह्रखुट्टेको प्रहरी वृत्त जेनजीको नियन्त्रणमा, थुनुवाहरु भागे

Hyundai Nepal
सोह्रखुट्टेको प्रहरी वृत्त जेनजीको नियन्त्रणमा, थुनुवाहरु भागे

काठमाण्डौ । प्रहरी वृत्त सोह्रखुट्टेलाई जेनजी प्रदर्शनकारीले आफ्नो पूर्ण नियन्त्रणमा लिएका छन् ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

उनीहरुको पूर्ण नियन्त्रणसँगै त्यहाँ रहेका प्रहरी सुरक्षित स्थानतर्फ हिँडेका छन् भने त्यही मौका छोपेर हिरासतमा रहेका थुनुवाहरु समेत भागेका छन् । 

मंगलबार दिउँसो प्रदर्शनकारीले प्रहरीवृत्तमा आक्रमण गर्न थालेपछि प्रहरी ज्यान जोगाउनलाई त्यहाँबाट भागेका थिए । त्यही मौकामा थुनुवाहरु समेत भागेका हुन् ।  

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.