बिहीबार, आश्विन २३,२०८२ 09:35:09
IME remit
  • बिहीबार, आश्विन २३,२०८२ 09:35:09
IME remit
Global IME Bank Limited

सरकारसँग डराएर भाग्दिनँ, गृहमन्त्री बाबु पनि धेरै नचम्किनू: ओली

Hyundai Nepal
सरकारसँग डराएर भाग्दिनँ, गृहमन्त्री बाबु पनि धेरै नचम्किनू: ओली
Shivam Cement

काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा वर्तमान सरकारसँग डराएर नभाग्ने बताएका छन् । आज भक्तपुरको गुण्डुमा आयोजित कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् ।  

वर्तमान सरकार बलमिच्याइँले बनेको बताउँदै ओलीले आफूलाई पक्राउ गर्न पासपोर्ट रोक्ने, उपत्यका छोड्न रोक लगाउने जस्ता हर्कत भएको बताए ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

यस्तै उनले वर्तमान सरकार नेपाली नभएको र सरकारले अरुको उद्देश्यअनुसार काम गरिहेको आरोप समेत लगाए । ओलीले गृहमन्त्री ओमप्रकाश अर्याललाई समेत धेरै नचम्किन चेतावनी दिए । अर्याल गृहमन्त्री बनेपछि मात्रै उनको नाम आफूले थाहा पाएको समेत ओलीले टिप्पणी गरे ।  

‘‘गृहमन्त्रीबारे त मैले भएपछि मात्र थाहा पाएँ । गृहमन्त्री बाबुलाई म धेरै नउत्ताउलिन, नचम्किन सल्लाह दिन चाहन्छु । राजनीति, देश चलाउने कुरा ख्याल ठट्टा होइन,’ उनले भने ।  यस्तै उनले असंवैधानिक तरिकाले संसद विघटन गरेको समेत बताए । 

Nabil Bank Limited
New Office
IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.