आईतवार, जेष्ठ ३,२०८३ 12:23:26
Bizshala
  • आईतवार, जेष्ठ ३,२०८३ 12:23:26
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

Dayun EV अब मात्रै 3.99 लाख डाउन पेमेन्टमा

Laxmi Sunrise Bank Limited
Dayun EV अब मात्रै 3.99 लाख डाउन पेमेन्टमा
Shivam Cement

काठमाण्डौ । नेपालमा Dayun Electric Vehicles को आधिकारिक वितरक CG Motors ले Dayun EV मा सीमित अवधिका लागि विशेष र अत्यन्तै आकर्षक स्वामित्व अफर सार्वजनिक गरेको छ। अब Dayun EV को डाउनपेमेन्ट केवल 3.99 लाखदेखि सुरु हुने भएको छ, जसले दिगो र किफायती विद्युतीय सवारीलाई अझ बढी पहुँचयोग्य बनाउने CG Motors को प्रतिबद्धतालाई थप मजबुत बनाएको कम्पनीले जनाएको छ ।

Bizshala
New Office
CG Motors

नेपाली सडक र ड्राइभिङ अवस्थालाई ध्यानमा राखी विशेष रूपमा डिजाइन गरिएको Dayun EV ले एकपटकको पूर्ण चार्जमा करिब ३०० किलोमिटरसम्मको व्यवहारिक ड्राइभिङ रेन्ज प्रदान गर्दछ। यसमा २०१ मिमि ग्राउन्ड क्लियरेन्स रहेको छ, जुन यस सेग्मेन्टमै सबैभन्दा उच्च हो।

साथै, सेग्मेन्टकै उत्कृष्ट मानिने All-Independent Suspension System ले शहरी सडकदेखि कठिन भू–भागसम्म उत्कृष्ट सवारी आराम, उच्च स्थिरता रआत्मविश्वासपूर्ण प्रदर्शन सुनिश्चित गर्ने कम्पनीको दाबी छ । 

Garima Development Bank
Shivam Cement
IME remit

ग्राहकलाई अझ बढी मूल्य र न्यूनतम कुल स्वामित्व लागत प्रदान गर्न CG Motors ले आकर्षक बेनेफिट प्याकेज पनि उपलब्ध गराएको छ, जसमा आकर्षक एक्सचेन्ज बोनस, अतिरिक्त क्यास डिस्काउन्ट, निःशुल्क एक्सेसरिज, निःशुल्क 3.3 kW होम चार्जर, एक वर्षको रोड ट्याक्स तथा Auto Plus इन्स्योरेन्स कभरेज समावेश छन्।

यस अफरका अतिरिक्त, Dayun EV मा प्रिमियम रसेग्मेन्ट–लीडिङ GB/T चार्जिङ सिस्टम जडान गरिएको छ, जसले CG Motors को फास्ट–चार्जिङ इन्फ्रास्ट्रक्चरसँग सहज अनुकूलता सुनिश्चित गर्दछ। ग्राहकहरूले नेपालभर रहेका २६० भन्दा बढी CG फास्ट–चार्जिङ स्टेशनहरूको सुविधा सहज रूपमा उपयोग गर्न सक्नेछन् ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.