सोमबार, असार २,२०८२ 08:13:25
  • सोमबार, असार २,२०८२ 08:13:25
Global IME Bank Limited

नेक्सजेन म्यानेजमेन्टले वैशाख ८ गते युवा नव प्रबर्द्धकहरूको भेला गर्ने

Hyundai Nepal
नेक्सजेन म्यानेजमेन्टले वैशाख ८ गते युवा नव प्रबर्द्धकहरूको भेला गर्ने
Nabil Bank Limited

काठमाण्डौ नेक्सजेन म्यानेजमेन्टले काठमाण्डौमा युवा नवप्रवर्द्धकहरूको भेला गर्ने भएको छ । कम्पनीले नयाँ वर्ष २०८१ को उपलक्ष्यमा बानेश्वर स्थित आनन्द भूमि बिजनेस सेन्टरमा वैशाख ८ गते कार्यक्रम आयोजना गर्न लागेको हो ।  

युवाहरुलाई देश मै बसेर काम गर्न प्रेरित गर्न र उद्योग व्यवसाय गर्ने वातावरण बनाउने गरि नेक्सजेन म्यानेजमेन्टले युवा नवप्रवर्द्धकहरूको भेला गर्न लागेको जनाएको छ । भेलामा युवाहरूको व्यवसायिक योजनाहरू प्रस्तुत हुने, छलफल गर्ने तथा सम्भाव्य देखिएका परियोजनाहरू स्थापना र सञ्चालनको लागि बैंक वित्तिय संस्थासँग समन्वय गर्ने काम गरिने छ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

नेक्सजेन म्यानेजमेन्ट सोलुसन्स प्रालि सम्पति व्वस्थापन र व्वसायिक परामर्श दिने गरि खोलिएको कम्पनी हो । गत फागुनबाट मात्र यस कम्पनीले सेवा प्रारम्भ गरेको हो । वैशाख ८ गतेको भेला पछि नेक्सजेनले नियमित रूपमा नव प्रवर्द्धक उध्यमीहरू सँग छलफल गरि उनिहरूलाई देशमै बसेर काम गर्ने गरि कार्यक्रम सञ्चालन गर्ने जनाएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.