सोमबार, जेष्ठ ४,२०८३ 04:51:47
Bizshala
  • सोमबार, जेष्ठ ४,२०८३ 04:51:47
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

सहकारी ठगीमा कडाइ: १० संस्थाका ठूला ऋणीको नाम सार्वजनिक, को-को ?(सूचिसहित)

Laxmi Sunrise Bank Limited
सहकारी ठगीमा कडाइ: १० संस्थाका ठूला ऋणीको नाम सार्वजनिक, को-को ?(सूचिसहित)
Shivam Cement

काठमाण्डौ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त घोषित सहकारी संस्थाका ठूला ऋणीमाथि कडाइ सुरु गरेको छ । यसअन्तर्गत समितिले पहिलो चरणमा १० वटा समस्याग्रस्त सहकारी संस्थासँग सम्बन्धित ठूला ऋणीहरूको नाम सार्वजनिक गरेको हो ।

Bizshala
New Office
CG Motors

समितिले आगामी दिनमा अन्य समस्याग्रस्त सहकारीका ठूला ऋणीहरूको विवरण पनि क्रमशः सार्वजनिक गर्दै जाने जनाएको छ । सार्वजनिक सूचना जारी गर्दै समितिले सम्बन्धित ऋणीहरूलाई तत्काल कार्यालयमा सम्पर्क गरी बक्यौता ऋण चुक्ता गर्न आग्रह गरेको छ । तोकिएको समयभित्र ऋण नतिरे कानुनी प्रक्रिया अघि बढाइने चेतावनी समेत दिइएको छ ।

त्यस्तै, अन्य ऋणीहरूको नामावली पनि चरणबद्ध रूपमा सार्वजनिक गरिने भएकाले सबै ऋणीलाई यथाशीघ्र सम्पर्कमा आई दायित्व फर्छ्योट गर्न समितिले अनुरोध गरेको छ ।

Garima Development Bank
Shivam Cement
IME remit

आज सार्वजनिक गरिएका सहकारीहरूमा घेदुङ बहुउद्देश्यीय सहकारी, हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारी, तपाईँ हाम्रो बहुउद्देश्यीय सहकारी, नागरिक कल्याण बहुउद्देश्यीय सहकारी, आइडियल यमुना बहुउद्देश्यीय सहकारी, तुलसी बहुउद्देश्यीय सहकारी, नेपाल वित्तीय सहकारी, ओरियन्टल कोअपरेटिभ सहकारी, गौतम श्री सहकारी तथा नेपाल सहकारी वित्तीय संस्था रहेका छन् ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.