सोमबार, श्रावण ४,२०८३ 01:44:44
Bizshala
  • सोमबार, श्रावण ४,२०८३ 01:44:44
Bizshala
Global IME Bank Limited

फेसबुकमा प्राविधिक समस्या, डेस्कटपबाट लगइन गर्न प्रयोगकर्तालाई कठिनाइ

फेसबुकमा प्राविधिक समस्या, डेस्कटपबाट लगइन गर्न प्रयोगकर्तालाई कठिनाइ
New Office

काठमाण्डौ । सामाजिक सञ्जाल प्लेटफर्म फेसबुकमा आइतबार दिउँसोदेखि प्राविधिक समस्या देखिएको छ । दिउँसो करिब १ः३० बजेदेखि धेरै प्रयोगकर्ताले डेस्कटपमार्फत फेसबुक खाता खोल्न नसकेको गुनासो गरेका छन् । 

प्रयोगकर्ताको स्क्रिनमा देखिएको सन्देशमा फेसबुक साइटमा आएको प्राविधिक समस्याका कारण खाता अस्थायी रूपमा उपलब्ध हुन नसकेको उल्लेख गरिएको छ। 

साथै, समस्या छिट्टै समाधान हुने अपेक्षा गरिएको भन्दै केही समयपछि पुनः प्रयास गर्न आग्रह गरिएको छ । यो समस्या सबै प्रयोगकर्तामा देखिएको हो वा केही निश्चित खातामा मात्र सीमित छ भन्नेबारे स्पष्ट जानकारी सार्वजनिक भएको छैन । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.