मंगलवार, असार ३,२०८२ 09:44:46
  • मंगलवार, असार ३,२०८२ 09:44:46
Global IME Bank Limited

दराज नेपालद्वारा ‘६.६ मिड–इयर सेल’को घोषणा,७०% छुटदेखि २ करोड भौचरसम्मको अफर

Hyundai Nepal
दराज नेपालद्वारा ‘६.६ मिड–इयर सेल’को घोषणा,७०% छुटदेखि २ करोड भौचरसम्मको अफर
Nabil Bank Limited

काठमाण्डौ । अनलाइन किनमेल गन्तव्य, दराज नेपालले ‘मिड–इयर सेल  ६.६’ कोे घोषणा गरेको छ । योजनाअन्तर्गत ६.६ मिड–इयर सेलमार्फत उपभोक्ताले ७०% सम्मको आकर्षक छुट, निःशुल्क डेलिभरी, रु. २ करोड बराबरको मेगा भौचरलगायतका अफरहरु प्राप्त गर्न सक्नेछन् ।  

दराज ६.६ मिड–इयर सेल जुन ६ (जेठ २४, २०८१)देखि जुन १२ (जेठ ३०, २०८१) सम्म सञ्चालन हुने कम्पनीले जानकारी दिएको छ ।  

दराज ६.६ मिड–इयर सेल को प्रमुख आकर्षणका रुपमा, विभिन्न विक्रेतामार्फत खरीदकर्ताले अफर दिइएका सामग्रीहरुको खरिदका लागि न्यूनतम रु.४९९ खर्च गरेपश्चात निःशुल्क होम डेलिभरी सुविधा लिन सक्नेछन्  । कम्पनीका अनुसार दराज एपको होमपेजमा रहेको ‘“फ्री डेलिभरी ब्यानरमा क्लिक गरी भौचरहरु संकलन गर्ने सुविधा पनि उपलब्ध हुनेछ । साथै, सबै मेगा डिलमा समाविष्ट उत्पादनहरूमा कुनै न्यूनतम खर्च सिमा बिना पनि निःशुल्क डेलिभरीको सुविधा लागू हुनेछन् ।

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

उपभोक्ताहरुको शपिंग अनुभवलाई अझ सन्तोषजनक बनाउने उदेश्यका साथ दराजले भर्खरै ‘बेष्ट प्राइस ग्यारेन्टी’ कार्यक्रम पनि सार्वजनिक गरेको छ । कार्यक्रमअन्तर्गत उपभोक्ताले ‘बेष्ट प्राइस (उत्तममूल्य) ट्याग’का साथ बिक्रिका लागि राखिएका उत्पादनहरू बजारका तुलनामा सर्वाधिक सस्तो मुल्यमाखरिद गर्न सक्नेछन् । 

६.६ मिड–इयरसेलको अवधीभर यदि खरिदकर्ताले नेपालकै अन्य अनलाइन प्ल्याटफर्म मार्फत दराजले ‘बेष्ट प्राइस ट्याग’उपलब्ध गराएको सामग्री, सो भन्दा सस्तो मूल्यमा फेला पार्न सके र दावी मान्य भएमा खरिदकर्ताले निर्धारित मुल्यको ५ गुणा रकम फिर्ता पाउनेछन् ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.