आईतवार, असार १,२०८२ 10:53:16
  • आईतवार, असार १,२०८२ 10:53:16
Global IME Bank Limited

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई धादिङकोे त्रिशूली बीचमा १५% सम्म छुट

Hyundai Nepal
मुक्तिनाथ विकास बैंकका ग्राहकलाई धादिङकोे त्रिशूली बीचमा १५% सम्म छुट
Nabil Bank Limited

काठमाण्डौ । मुक्तिनाथ विकास बैंकले आफ्नो ग्राहकहरुलाई थप सेवा दिन धादिङकोे गल्छीमा रहेको त्रिशूलीबीच रिर्सोटसँग विभिन्न सेवासुविधाहरुमा छुट प्रदान गर्ने गरी व्यवसायिक सम्झौता गरेको छ ।  

यस व्यवसायिक सम्झौतापश्चात मुक्तिनाथ विकास बैंकका ग्राहकहरुले उक्त रिसोर्टमा बसाई तथा खानामा १५% सम्म छुट प्राप्त गर्न सक्नेछन् । छुट सुविधा प्राप्त गर्नका लागि बैंकका ग्राहकहरुले  बैंकको मान्य डेबिट कार्ड÷प्रिभलेज कार्ड पेश गर्नुपर्ने छ वा बैंकको मोबाइल/ ईन्टरनेट बैंकिङद्वारा गर्न भुक्तानी गर्नु पर्नेछ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

साथै, बैंकले नेपालमै टिक्न ,सजिलो छ भन्ने नाराको साथ साना व्यापार तथा व्यवसायलाई प्रोत्साहन गर्न मुक्तिनाथ सरल कर्जा योजनाहरु ल्याएको छ । बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न प्रिपेड डलर कार्ड , मोबाईल बैंकिङ, क्यूआर कोड, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ, खाता मै रेमिट्यान्स जम्मा तथा मिस्डकल बैंकिङ जस्ता सेवाहरु प्रदान गर्दै आईरहेको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.