बुधबार, असार ४,२०८२ 12:20:34
  • बुधबार, असार ४,२०८२ 12:20:34
Global IME Bank Limited

कुन देशका नेपालीले कति बजे र कुन समयमा टीका लगाउने ? यस्तो छ साइतको सूची

Hyundai Nepal
कुन देशका नेपालीले कति बजे र कुन समयमा टीका लगाउने ? यस्तो छ साइतको सूची
Nabil Bank Limited

काठमाण्डौ । नेपाली हिन्दूहरुको महान पर्वको आज दशौं तथा अन्तिम दिन । यो दिन दुर्गा देवीको प्रसादको रुपमा टीकाघरमा राखिएको जमरा र टीका लगाउने चलन छ ।  

आफूभन्दा अग्रजहरुको हातबाट टीका ग्रहण गरी आशिर्वाद लिने चलन सदियौंदेखि चलिआएको छ । 

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

विजयादशमीको मुख्य टीकाको दिन आज मानिए पनि देशका धेरै ठाउँमा कोजाग्रत पूर्णिमासम्म नै मान्यजनको हातबाट टीका थाप्ने चलन छ ।  

नेपाल पञ्चाङ्ग निर्णायक समितिले नेपालका लागि टीकाको उत्तम साइत बिहान ११ः३६ मिनेट तोकिदिएको छ । 

अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले भने नेपालसहित ३२ देशका लागि पनि बडादशैंको टीकाको फरक फरक साइत सुझाएको छ ।  

विश्वका विभिन्न देशमा नेपालीहरुको बसोबास रहेको छ । तिनै नेपालीहरुको सहजताका लागि ठाउँअनुसार टीकाको साइत तोकिएको हो ।  अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिका अनुसार टीकाको साइत तय गर्दा स्थान विशेषको सूर्योदयको समय र दशमी तिथीलाई आधार लिने चलन छ । कुन देशमा टीकाको साइत कतिबेला हो त ? हेर्नुहोस् यो सूची:

 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.