मंगलवार, असार ३,२०८२ 08:41:59
  • मंगलवार, असार ३,२०८२ 08:41:59
Global IME Bank Limited

एक महिनादेखि अवरूद्ध रसुवागढी–केरूङ अन्तराष्ट्रिय राजमार्ग आजदेखि सञ्चालनमा

Hyundai Nepal
एक महिनादेखि अवरूद्ध रसुवागढी–केरूङ अन्तराष्ट्रिय राजमार्ग आजदेखि सञ्चालनमा
Nabil Bank Limited

काठमाण्डौ । एक महिनादेखि बन्द रसुवागढी–केरूङ अन्तराष्ट्रिय राजमार्ग आजदेखि सञ्चालनमा आएको छ । अविरल वर्षाका कारण गत असोज १२ गतेबाट अवरूद्ध रसुवागढी–केरूङ अन्तराष्ट्रिय राजमार्ग आजदेखि सञ्चालनमा आएको हो ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

उक्त राजमार्गको चिनियाँ भू–भागको सडक पुनःनिर्माण सम्पन्न गरी आजबाट यातायात सञ्चालनमा ल्याईएको हो । यसअघि सोमबारबाट सञ्चालनमा ल्याउने भनिएकोमा सडकको काम नसकिएकाले आजबाट सञ्चालनमा ल्याईएको हो ।

आज बिहानबाट चीनीयाँ साना सवारी साधन लगायत नेपाली मालबाहक कन्टेनरहरु केरुङबाट रसुवागढी नाका हुँदै नेपाल आएका छन् । यद्यपी अहिले साना सवारी साधन लगायत १३ टन क्षमताका मालबाहक सवारी साधन मात्र सञ्चालन गरिएको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.