मंगलवार, असार ३,२०८२ 08:22:31
  • मंगलवार, असार ३,२०८२ 08:22:31
Global IME Bank Limited

तातोपानी नाका खुलेसँगै भित्रिन थाल्यो चिनियाँ स्याउ

Hyundai Nepal
तातोपानी नाका खुलेसँगै भित्रिन थाल्यो चिनियाँ स्याउ
Nabil Bank Limited

काठमाण्डौ । गत असोज ११ गते आएको बाढीका कारण बन्द भएको तातोपानी नाका खुलेसँगै चिनियाँ स्याउ भित्रिन थालेको छ। असोज ११ गतेको बाढीका कारण तातोपानी नाकाका २ वटा पुल बगाएको थियो ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

सडक खुलेसँगै तिहारलक्षित फलफूल भित्रिएको तातोपानी भन्सार कार्यालयले जनाएको छ। भन्सार कार्यालयका अनुसार आइतबारदेखि फलफूलका गाडी र केही लत्ता कपडाले भन्सार छुटाएका छन्।  

यस्तै नाका खुलेपछि करिब एक दर्जन गाडी छुटेका छन् भने ५० जति भन्सारमा आएर जाँचपास गरेका छैनन् ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.