मंगलवार, असार ३,२०८२ 06:22:00
  • मंगलवार, असार ३,२०८२ 06:22:00
Global IME Bank Limited

थाई एयर एशियाको बैंकक–भैरहवा सिधा उडान सुरु

Hyundai Nepal
थाई एयर एशियाको बैंकक–भैरहवा सिधा उडान सुरु
Nabil Bank Limited

काठमाण्डौ । थाई एयर एशियाले बैंकक–भैरहवा सिधा उडान सुरु गरेको छ । कम्पनीले आइतबारदेखि बैंकक–भैरहवा सिधा उडान सुरु गरेको हो ।  

कम्पनीले सातामा २ दिन भैरहवा उडान गर्ने अनुमति पाएको छ । कम्पनीले सातामा ४ दिन काठमाण्डौ र २ दिन भैरहवा उडान गर्नेछ ।

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

जहाजको अवतरण अनुमति समाप्त भएको थाई एयर एशियाको जहाज गत कात्तिक ११ गते नेपाली आकाशमा ‘होल्ड गरिएको थियो ।  पछि मानवियताको आधारमा उक्त जहाजलाई अवतरण अनुमति दिइएको थियो ।  

उक्त घटनापश्चात नेपाली एजेन्ट कम्पनी युनिर्भसल टुर्स एण्ड ट्राभल्स कम्पनीले नेपाल नागरिक उड्डयन प्राधिकरणसँग माफी मागेपछि उडानका लागि बाटो खुलेको थियो । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.