सोमबार, जेष्ठ ४,२०८३ 04:54:19
Bizshala
  • सोमबार, जेष्ठ ४,२०८३ 04:54:19
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

२४० किमी रेन्जसहित जस्तोसुकै बाटोमा २ जना तान्न सक्ने ईभी स्कुटर निर्माणका लागि लगानीको आह्वान

Laxmi Sunrise Bank Limited
२४० किमी रेन्जसहित जस्तोसुकै बाटोमा २ जना तान्न सक्ने ईभी स्कुटर निर्माणका लागि लगानीको आह्वान
Shivam Cement

काठमाण्डौ । आयातीत स्कुटरको बिक्रि वितरण गर्दै आएको एफडी मोटर्स र ग्रन्थ ईभीले ईभी स्कुटर निर्माणका लागि लगानीको आह्वान गरेको छ । कम्पनीले एक विज्ञप्ती जारी गर्दै नेपालभरी विद्युतीय सवारीसाधनलाई पुर्याउन इच्छुक लगानीकर्ता र रणनीतिक साझेदारहरू खोजिरहेको जनाएको हों ।  

यो एक नेपाल भित्रै स्थानीय रूपमा निर्माण गरिएको परियोजना हुने र यसले नेपालभित्र रोजगारी सिर्जना र आर्थिक वृद्धिमा योगदान पुर्याउने विश्वास कम्पनीले लिएको छ । कम्पनी अझै आईपीओ निष्कासन गर्ने स्तरमा पुगेको र त्यस स्तरमा पुग्न निर्माण क्षमतालाई विस्तार गर्नुपर्ने भएकाले लगानीका खोजी भईरहेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।  

Bizshala
New Office
CG Motors

कम्पनीले बनाउने स्कुटर नेपालको विभिन्न भूभागका लागि विशेष रूपमा डिजाइन गरिएको यसले २४० किमी रेन्ज दिने कम्पनीले जनाएको छ । यो स्कुटर नेपालमा २ लाख ८९ हजार रुपैयाँमा बिक्रीवितरण गर्ने योजना रहेको कम्पनीले जनाएको छ । यसबाट आधुनिक विद्युतीय स्कुटरको मागलाई पुरा गर्न सक्ने विश्वस्त रहेको कम्पनीले उल्लेख गरेको छ ।  

कम्पनीले हाल नेपालमा आयातीत स्कुटरको माग उच्च रहेको तर यो पुरा गर्न नेपालमा निर्माण प्रक्रिया विस्तार गर्न आवश्यक रहेकाले हालको क्षमता पनी उत्पादनसँगै बिृद्घि गर्न आवश्यक रहेको जनाएको छ ।  

Garima Development Bank
Shivam Cement
IME remit

यो नया आउने स्कुटरमा ब्याट्री र मोटरमा ७–१० वर्षको वारेन्टी हुने र यो नेपालका कुनै पनि उकालो २ बोकेर सजिलै चढ्न सक्षम हुने कम्पनीले दाबी गरेको छ ।  

कम्पनीले भविष्यमा सर्वसाधारणका लागि पनि आईपीओ जारी गर्ने योजना रहेको समेत जनाएको छ । 

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.