मंगलवार, असार ३,२०८२ 01:37:17
  • मंगलवार, असार ३,२०८२ 01:37:17
Global IME Bank Limited

अधिकांश उद्योगहरुमा जोडियो विद्युतको लाइन

Hyundai Nepal
अधिकांश उद्योगहरुमा जोडियो विद्युतको लाइन
Nabil Bank Limited

काठमाण्डौ । विद्युत महशुल नतिरेका अधिकांश उद्योगमा लाइन जोडिएको छ । नेपाल विद्युत् प्राधिकरणले मंगलबार राति अधिकांश उद्योगहरुमा लाइन जोडेको हो ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

गत आइतबारको मन्त्रिपरिषद बैठकले उद्योगहरुमा काटिएका लाइन जोड्ने र १५ दिनभित्र बक्यौता उठाउने निर्णय गरेको थियो । त्यस्तै हिजो बसेको प्राधिकरणको सञ्चालक समितिको बैठकले महसुल नतिरेका उद्योगमा पनि लाइन जोड्ने निर्णय गरेको थियो ।  

सञ्चालक समितिको बैठकको निर्णयबमोजिम उद्योगहरुको लाइन जोडिएको हो । यद्यपी धेरै विद्युत् खपत गर्ने ठूला उद्योगहरुमा भने अझै पनि लाइन नजोडिएको जनाइएको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.