मंगलवार, असार ३,२०८२ 02:39:10
  • मंगलवार, असार ३,२०८२ 02:39:10
Global IME Bank Limited

नयाँ राहदानी वितरण अनिश्चितकालका लागि रोकियो, यस्तो छ कारण

Hyundai Nepal
नयाँ राहदानी वितरण अनिश्चितकालका लागि रोकियो, यस्तो छ कारण
Nabil Bank Limited

काठमाण्डौ । राहदानी वितरणको काम अनिश्चितकालका लागि रोकिएको छ  । राहदानी विभागले एक सूचना जारी गर्दै तथ्याङ्क व्यवस्थापनमा समस्या आएपछि राहदानी सेवा प्रवाह प्रभावित भएको जनाएको छ ।

‘राहदानीको तथ्याङ्क व्यवस्थापनमा केही समस्या देखा परेको कारण राहदानी विभाग, जिल्ला÷इलाका प्रशासन कार्यालय तथा विदेशस्थित नेपाली नियोगमा समेत राहदानी सेवा प्रवाह प्रभावित हुन पुगेको छ । 

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यसबाट सेवाग्राहीमा पर्न गएको असुविधाप्रति विभाग क्षमाप्रार्थी छ । साथै, उक्त समस्या समाधानका लागि प्राविधिकहरूको टोलीले निरन्तर काम गरिरहेको र छिटै सेवा पुनः सुचारू गरिने ब्यहोरा समेत विनम्र अनुरोध छ,’ विभागद्वारा जारी सूचनमा उल्लेख गरिएको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.