बर्तमान सरकारले केही राम्रो गर्छ भन्ने आशा छ
जनमत
TRENDING
काठमाण्डौं । मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि आफ्नो नीति तथा कार्यक्रम आज सार्वजनिक गर्दैछ । प्रदेशसभामा प्रस्तुत हुने उक्त दस्तावेजले आगामी वर्षको विकास प्राथमिकता, बजेटको दिशा र प्रदेश सरकारको आर्थिक–सामाजिक एजेन्डा स्पष्ट पार्ने अपेक्षा गरिएको छ ।
काठमाडौं । सरकारले हरेक वर्ष जेठ १५ गते संसदमा बजेट प्रस्तुत गर्छ। तर बजेट भाषण सुन्दा अधिकांश नागरिकलाई एउटा समस्या हुन्छ: अर्थमन्त्रीले प्रयोग गर्ने आर्थिक र प्राविधिक शब्दहरू बुझ्न गाह्रो लाग्नु।‘राजस्व’, ‘वित्तीय व्यवस्था’, ‘पुँजीगत खर्च’, ‘भन्सार महसुल’, ‘जीडीपी’, ‘मुद्रास्फीति’, ‘वित्तीय समानीकरण अनुदान’ जस्ता शब्द बजेट भाषणमा बारम्बार दोहोरिन्छन्। तर यिनको अर्थ...
काठमाडौं । सरकारले आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट आज सार्वजनिक गर्दैछ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसद्को संयुक्त बैठकमा दिउँसो ४ बजे आगामी आर्थिक वर्षको राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ।
काठमाण्डौ । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक गर्नुअघि सरकार अन्तिम तयारीमा व्यस्त देखिएको छ। अर्थमन्त्री स्वर्णिम वाग्लेले आज संसद्को संयुक्त बैठकमा अपराह्न ४ बजे बजेट प्रस्तुत गर्दैछन् । वाग्लेको नेतृत्वमा तयार भइरहेको बजेटलाई अन्तिम रूप दिन उनी दिनरात खटिरहेका छन् रयस क्रममा उनी बजेटको अघिल्लो रात अर्थात बिहिबार अर्थ मन्त्रालयमा राति अबेरसम्म बसेको...
काठमाण्डौं । बजेट कुनै पनि देशको आर्थिक नीति, राज्य सञ्चालन र विकास प्राथमिकताको सबैभन्दा महत्वपूर्ण वार्षिक दस्तावेज हो । यसले सरकारको एक आर्थिक वर्षभित्र हुने कुल आम्दानी र सो आम्दानी कहाँ–कहाँ, कसरी र कुन प्राथमिकतामा खर्च गरिन्छ भन्ने स्पष्ट खाका प्रस्तुत गर्छ ।
काठमाण्डौं । नेपालको राणाकाल (१९०३–२००७) मा बजेट प्रणाली आजको आधुनिक सार्वजनिक वित्त व्यवस्थाजस्तो औपचारिक, पारदर्शी र योजनाबद्ध संरचनामा आधारित थिएन । त्यो समय राज्यको सम्पूर्ण आर्थिक स्रोत, राजस्व संकलन र खर्चको निर्णय राणा शासक परिवारको प्रत्यक्ष नियन्त्रणमा केन्द्रित थियो ।
काठमाण्डौं । नेपालमा पञ्चायतकाल (२०१७–२०४६) का बजेटहरू राजनीतिक संरचना, शासन प्रणाली र आर्थिक नीति सबै दृष्टिले वर्तमान संघीय लोकतान्त्रिक प्रणालीभन्दा पूर्णतः फरक प्रकृतिका थिए । त्यसबेला बजेटलाई केवल आर्थिक योजना नभई केन्द्रीकृत शासनलाई सञ्चालन र सुदृढ बनाउने प्रमुख औजारका रूपमा पनि प्रयोग गरिन्थ्यो भन्ने विश्लेषण पाइन्छ ।
काठमाण्डौ । सरकारले आज आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक गर्दैछ । लगातार बढ्दो सार्वजनिक ऋण, कमजोर खर्च क्षमता र सीमित राजस्व वृद्धिबीच आउन लागेको यो बजेटलाई सरकारले आर्थिक रूपान्तरणको प्रारम्भिक खाकाका रूपमा प्रस्तुत गर्ने तयारी गरेको छ।अर्थमन्त्री स्वर्णिम वाग्लेले संसद्को संयुक्त बैठकमा अपराह्न ४ बजे बजेट प्रस्तुत गर्ने कार्यक्रम छ। अर्थ मन्त्रालयका...
काठमाण्डौं । नेपालमा हरेक वर्षको बजेटले नयाँ प्राथमिकता, नयाँ घोषणा र नयाँ लक्ष्य बोकेर आउने गरेको छ । तर, आगामी आर्थिक वर्षको बजेट भने विगतका बजेटभन्दा केही फरक परिस्थिति, फरक दबाब र फरक अपेक्षाबीच आउन लागेको देखिन्छ ।
काठमाण्डौं । २०४६ सालपछि नेपालको बजेट इतिहासमा केही अर्थमन्त्रीका बजेटहरू विशेष रूपमा चर्चित, प्रभावशाली र परिणाममुखी मानिन्छन्। विशेषगरी महेश आचार्य, भरतमोहन अधिकारी, डा.बाबुराम भट्टराई र डा. रामशरण महत ले ल्याएका बजेटहरूले नेपालको आर्थिक नीति, कर प्रणाली, सामाजिक सुरक्षा, पूर्वाधार विकास र राजस्व सुधारमा फरक–फरक प्रभाव पारेका थिए।
काठमाण्डौं । २०४६ सालको जनआन्दोलनपछि नेपालमा बहुदलीय प्रजातन्त्र पुनःस्थापना भएसँगै मुलुकको राजनीतिक संरचना मात्र होइन, आर्थिक नीति, सार्वजनिक खर्च प्रणाली र बजेटको स्वरूपमा पनि गहिरो परिवर्तन देखिन थाल्यो। त्यसयता बनेका सरकार, बदलिँदो राजनीतिक परिस्थिति, सशस्त्र द्वन्द्व, शान्ति प्रक्रिया, संविधान निर्माण, संघीयता, महामारी तथा आर्थिक चुनौतीले नेपालको बजेट...
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.