द्विपक्षीय व्यापार सम्बन्धलाई सुदृढ बनाउनुपर्छः अध्यक्ष ढकाल
TRENDING
काठमाण्डौ। नेपाल उद्योग परिसंघ (सीएनआइ) ले चालु आर्थिक वर्ष २०८१/८२ का लागि जारी गरिएको मौद्रिक नीतिले विगत करिब तीन वर्षदेखि शिथिल अर्थतन्त्रलाई चलायमान बनाउन प्रयास गरेको बताएको छ। कठोर नीति अवलम्बन गर्दै आएको नेपाल राष्ट्र बैंक पछिल्लो पटक केही लचक भएको बताएको हो। उत्पादनशील क्षेत्रले भने प्राथमिकता नपाएको बताउदै राष्ट्र बैंकले समग्र मागलाई संकुचित पार्नेगरी लिएको...
काठमाण्डौ। स्मार्टफोन किन्नु अघि त्यसमा भएका विशेषता र फिचरहरूबारे राम्ररी बुझ्न जरुरी छ। कुन प्रयोजनको लागि किन्ने हो पनि ख्याल गर्नुपर्ने हुन्छ। विशेषगरी त्यसको डिस्प्ले, पर्फमेन्स, स्टोरेज, क्यामेरा, ब्याट्री कस्तो छ भन्ने बुझ्नुपर्छ।
काठमाण्डौ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालमा लगानी गर्न जापानी लगानीकर्तालाई आग्रह गरेका छन् । राष्ट्रपतिसँग शिष्टाचार भेट गर्न आएका जापानका सांसद एवम् प्रतिनिधिसभा न्यायिक मामिला समितिका सभापति ताकेवे अराता नेतृत्वमा आएको प्रतिनिधिमण्डलसँग उनले यस्तो आग्रह गरेका हुन् । राष्ट्रपति भवन शीतल निवासमा आज भएको उक्त भेटमा राष्ट्रपति पौडेलले नेपालमा जलस्रोत,...
काठमाण्डौ । मनसुनको अन्त्य नजिकिएसँगै देशभर ९२.४ प्रतिशत रोपाईं सम्पन्न भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकमा यस्तो देखिएको हो । तथ्यांक अनुसार १३ लाख ९८ हजार २७३ हेक्टर क्षेत्रफलमध्ये १२ लाख ९२ हजार २२१ हेक्टर क्षेत्रफलमा रोपाई सम्पन्न भएको छ । सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा ९९.६ प्रतिशत रोपाई सम्पन्न भएको कृषि तथा पशुपन्छी विकास...
काठमाण्डौ । कालिमाटी फलफुल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । जसअनुसार आज चिचिण्डोको औसत प्रतिकेजी मूल्य ५७ प्रतिशतले बढेको छ । आज चिचिण्डोको औसत प्रतिकेजी मूल्य ५५ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चिचिण्डोको औसत मूल्य प्रतिकेजी ३५ रुपैयाँ थियो । यस्तै आज गोलभेडा सानो(टनेल)को मूल्य पनि १९ प्रतिशतले बढेर २५ रुपैयाँ,...
काठमाण्डौ । निलम्बित मुख्य सचिव वैकुण्ठ अर्याल धरौटीमा रिहा भएका छन् । अन्तःशुल्क स्टिकर छपाइ प्रकरणमा भ्रष्टाचार मुद्दामा निलम्बित मुख्य सचिव वैकुण्ठ अर्याल धरौटीमा रिहा भएका हुन् । अर्याललाई विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर, सदस्य न्यायाधीशहरू रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले ५० हजार रुपैयाँ धरौटी तारेखमा रिहा गर्ने आदेश दिएको हो । अर्याल...
काठमाण्डौ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ। देशभर साधारणतया बदली रहेको छ । बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै साथै कोशी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भैरहेको छ । आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ। मधेश प्रदेशका थोरै स्थानहरू तथा बाँकी प्रदेशका केही स्थानहरूमा मेघ...
उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले ऊर्जा उत्पादकहरूको मनोबल बढाउने गरी काम गर्नुपर्ने बताएका छन्। अर्थमन्त्री पौडेलले आइतबार सिंहदरबारस्थित स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का पदाधिकारीहरूसँगको भेटमा अब बिजुली पुग्यो भन्ने ठाउँमा नेपाल नपुगेकोले ऊर्जा उत्पादकलाई हौसला दिनुपर्ने बताएका हुन्।
काठमाण्डौ। नेपाल चेम्बर अफ कमर्सले आइटी सफ्टवेयर तथा टेक्नोलोजी समितिको साइबर सुरक्षा सल्लाहकारमा क्यान महासंघका महासचिव चिरञ्जीवी अधिकारीलाई नियुक्त गरेको छ। चेम्बर अध्यक्ष कमलेश कुमार अग्रवालले नेपालको साइबर सुरक्षा क्षेत्रमा काम गरिरहेका अनुभवी अधिकारीलाई मनोनयन गरेका हुन्।
काठमाण्डौ। सौर्य एयरलाइन्स दुर्घटनामा यात्रु बीमा बापतको रकम छिटोभन्दा छिटो उपलब्ध गराउन कम्पनी तयार भएको छ। सौर्य एयरलाइन्सको जहाज दुर्घटना बीमालाई बीमा कम्पनी र सरकार दुवैले क्षतिपूर्ति दिने प्रतिबद्धता जनाएका छन्। आफन्तले शव बुझेका छन् भने आइतबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले बीमा व्यवस्थाबारे संसद्लाई जानकारी गराएका हुन्।
काठमाण्डौ। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विद्युत् उत्पादन बढाएर धेरै भन्दा धेरै स्वदेशमै उपभोग गर्ने पक्षमा रहेको बताएका छन्। आइतबार मन्त्रालयमा स्वतन्त्र ऊर्जा उत्पादक संघ (इप्पान) सँगको भेटमा उनले विद्युत् उत्पादन,उपभोग बढाउने र बचेको विद्युत् निर्यात गर्ने उद्देश्यका साथ सरकार अघि बढेको बताएका हुन्।
काठमाण्डौ। आज बजार बढ्दा टप १० ब्रोकरहरुमा ५ वटा ब्रोकरहरुको खरिद बढी रहेको छ भने ५ वटाको नै विक्री बढी रहेको देखिन्छ।
काठमाण्डौ। आइतबारका लागि तय भएको नेपाल, भारत र बंगलादेशका मन्त्रीबीचको विद्युत् व्यापारको त्रिपक्षीय सम्झौता रोकिएको छ। आरक्षणको विरोधमा बंगलादेशको हिंसात्मक आन्दोलनका कारण उक्त सम्झौता रोकिएको हो।
आर्थिक वर्ष २०८०/८१ मा १६ अर्ब ९३ करोड बराबरको विद्युत् भारततर्फ निर्यात भएको छ। नेपाल विद्युत् प्राधिकरणले गत आवमा एक अर्ब ९४ करोड २६ लाख युनिट विद्युत् भारतर्फ निर्यात गरी १६ अर्ब ९३ करोड २६ लाख आम्दानी गरेको जनाएको छ। प्राधिकरणका अनुसार देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स) को डे अहेड तथा रियल टाइम मार्केटमा प्रतिस्पर्धी दरमा र...
काठमाण्डौ। मुक्तिनाथ कृषि कम्पनीले कृषि तथा पशुपन्छि विकास मन्त्री रामनाथ अधिकारीलाई १० बुँदे सुझाव पेस गरेको छ। कम्पनीको देशभरको उपस्थिती, समग्र कृषि क्षेत्रको अध्ययन तथा अनुसन्धान र हालसम्मको कार्य अनुभवको आधारमा, कृषि क्षेत्रको दिगो तथा संस्थागत विकासका लागि कम्पनीले उक्त सुझाव पेस गरेको हो।देशको कुल ग्राहस्थ उत्पादनको करीब एक चौथाई हिस्सा ओगटेको, ६० प्रतिशत भन्दा...
काठमाण्डौ। नेपाली वायर तथा केबल उद्योगमा अग्रणी नाम लिट्मस इन्डिस्ट्रिज लिमिटेडले हालै मात्र आफ्नो दोस्रो पावर पार्टनर्स मिट २०८१ कार्यक्रम काठमाण्डौको हायात होटेलमा सम्पन्न गरेको छ। कार्यक्रममा देशैभरबाट लिट्मसका डिलर तथा वितरकका साथसाथै एम्इपि, इपिसी तथा कर्पोरेट पार्टनर्सहरु गरी २०० जनाकोे उपस्थिति रहेको थियो। उक्त कार्यकममा कम्पनीको तर्फबाट जानकारीमूलक...
काठमाण्डौ। प्रभु बैंक लिमिटेडले तेह्रथुम र धनकुटामा नयाँ शाखा विस्तार गरी सञ्चालनमा ल्याएको छ। तेह्रथुमको म्याङलुङ नगरपालिका वडा नं. १ मा ३०८औं र धनकुटा नगरपालिका वडा नं.७ स्थित हुलाक टोलमा ३०९औं शाखा विस्तार गरी दुबै शाखाबाट बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो। शाखा आइतबारदेखि सञ्चालनमा आएको प्रभु बैंकले जनाएको छ।
काठमाण्डौ। बैंक तथा वित्तीय संस्थाले अब विदेशबाट ऋण ल्याउने विदेशी मुद्रामा हुन सक्ने समस्या नेपाल राष्ट्र बैंकमा सार्न सकिने भएको छ। राष्ट्र बैंकले आइतबार जारी गरेको नेपाल राष्ट्र बैंक स्वाप कारोबार विनियमावली, २०८१ मा यस्तो व्यवस्था गरेको हो।
काठमाण्डौ । गण्डकी प्रदेशभर सार्वजनिक यातायात ठप्प भएको छ । प्रदेश सरकारले माग सम्बोधन नगरेकोे भन्दै गण्डकी प्रदेशका यातायात व्यवसायीहरु राइड सेरिङको विरोधमा उत्रिएका कारण आज बिहानैदेखि सार्वजनिक यातायात ठप्प भएको हो । शनिबार विज्ञप्ति जारी गर्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ गण्डकीले सार्वजनिक यातायातका व्यवसायी र मजदुरलाई सेवा ठप्प पार्न आह्वान...
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.