सार्वजनिक ऋण २६.६९ खर्ब पुग्यो, एकै आवमा २.३१ खर्ब थपियो
काठमाण्डौ । आर्थिक वर्ष २०८१÷८२ मा सरकारले तिर्न बाँकी ऋण २६ खर्ब ६९ अर्ब ५७ करोड रुपैयाँ पुगेको छ। कुल सार्वजनिक ऋणमा असार मसान्तसम्म वैदेशिक ऋणको हिस्सा ५२.४९ प्रतिशत तथा आन्तरिक ऋणको हिस्सा ४७.५१ प्रतिशत छ ।कुल गार्हस्थ्य उत्पादनको आधारमा आन्तरिक ऋण २२.१४ र बाह्य ऋण २४.५६ प्रतिशत हुन आउँछ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार गत आवमा मात्रै २ खर्ब ३१ अर्ब ८ करोड...