मनसुन थप फैलिँदै, कोशीसहित विभिन्न प्रदेशमा भारी वर्षा हुने
काठमाण्डौ । देशका अधिकांश क्षेत्रमा मनसुनी गतिविधि सक्रिय बन्दै गएको छ। जल तथा मौसम विज्ञान विभागले कोशी प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ।

