सर्वोच्च आइतबारदेखि आंशिक रूपमा सञ्चालन, बन्दीप्रत्यक्षीकरण निवेदन सुन्ने निर्णय
काठमाण्डौ । आगजनी र तोडफोडका कारण करिब एक सातादेखि ठप्प रहेको सर्वोच्च अदालत आइतबारदेखि आंशिक रुपमा सञ्चालनमा आउने भएको छ।
TRENDING
काठमाण्डौ । आगजनी र तोडफोडका कारण करिब एक सातादेखि ठप्प रहेको सर्वोच्च अदालत आइतबारदेखि आंशिक रुपमा सञ्चालनमा आउने भएको छ।
काठमाण्डौ । नेपाली सेनाले पछिल्लो समयको सुरक्षा अपडेट सार्वजनिक गरेको छ। सेनाका अनुसार सप्तरीको राजविराजस्थित जिल्ला कारागारबाट भाग्ने प्रयास गरिरहेका १९२ जना कैदीहरूलाई नेपाली सेनाले नियन्त्रणमा लिएको छ ।
काठमाण्डौ । नेपाल पत्रकार महासंघले पत्रकार तथा मिडियालाई निशाना बनाइएको जनाएको छ । नेपाल पत्रकार महासंघले एक विज्ञप्ती जारी गर्दै जनतालाई सुसूचित गर्न र शान्ति र लोकतन्त्रका लागि सधै क्रियाशील हुने पत्रकारहरु र मिडियालाई अहिले पनि आन्दोलनको निसाना बनाइएको जनाएको हो ।
काठमाण्डौ । राष्ट्रपति रामचन्द्र पौडेलले जेनजी आन्दोलनकारीहरुको माग छिटो भन्दा छिटो सम्बोधन गर्ने प्रयास भईरहेको बताएका छन् । राष्ट्रपति पौडेलले एक विज्ञप्ती जारी गर्दै आन्दोलनकारी नागरिकहरुको माग सम्बोधन गर्न छिटो भन्दा छिटो समस्याको निदानको खोजी भईरहेको बताएका हुन् ।
काठमाण्डौ । हर्क साम्पाङका समर्थक अन्तरिम सरकारको प्रमुखमा अरुको नाम लिने समूहमाथि कुटपिटमा उत्रिएका छन् । जसका कारण अहिले ग्याङ फाइट जारी रहेको छ ।
काठमाण्डौ । नेपाल प्रहरीले जेनजी प्रदर्शनका क्रममा लुटिएको प्रहरीलगायत अन्य सुरक्षा निकायको हातहतियार लगायतका सामाग्री फिर्ता गर्न आग्रह गरेको छ । नेपाल प्रहरीले एक सूचना जारी गर्दै यस्त भदौ २३ गतेदेखि २५ गते सम्म भएको प्रदर्शनको क्रममा लुटिएको सामानहरु फिर्ता गर्न आग्रह गरेको हो ।
काठमाण्डौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘भीआईपी’ सुविधा बन्द गरिएको छ । बिहिबार विमानस्थल कार्यालयले एक सूचना जारी गर्दै विमानस्थलमा ‘भीआईपी’ सुविधा बन्द गरिएको जनाएको हो ।
काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सले हालै देशभर भएको आन्दोलनका क्रममा जनधनमा भएको ठूलो क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ । आन्दोलनका क्रममा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै चेम्बरले शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।आन्दोलनका क्रममा औद्योगिक र व्यवसायिक क्षेत्रमा गम्भिर क्षति भएको उल्लेख गर्दै...
काठमाण्डौ । नेपालका युवाहरू भ्रष्टाचार र सामाजिक सञ्जाल प्रतिबन्धविरुद्ध चर्को विरोध गर्दै सडकमा उत्रिएपछि भदौ २४ गते मंगलबार देशव्यापी हिंसा भड्कियो। जेनजी नामले सुरु भएको आन्दोलनमा व्यापक घूसपैठ भयो र विभिन्न प्रतिष्ठित व्यापारिक तथा व्यवसायिक प्रतिष्ठानलाई पनि छानी छानी तारो बनाउने काम भयो ।
काठमाण्डौ । जंगी अड्डा आसपासको क्षेत्रमा को असली जेनजी भन्ने विषय आन्दोलनकारी युवाहरुबीच नै लफडा सुरु भएको छ ।
काठमाण्डौ । सेनाको जंगीअड्डा वरपर युवाहरुले सुशीला कार्कीलाई अन्तरिम सरकार प्रमुख बनाउने तयारी भइरहेको बन्दै त्यसविरुद्ध नाराबाजी र प्रदर्शन थालेका छन् । सुशीला कार्कीलाई मान्दैनौं, कुलमान घिसिङ, महाबीर पुन, सागर ढकालजस्ता स्वतन्त्र व्यक्तिलाई सरकारको नेतृत्व देऊ भन्दै नाराबाजी गरिरहेका युवाहरुलाई सेनाले हटाउने कोशिश गरिरहेको छ ।
काठमाण्डौ । त्रिभुवन विश्वविद्यालय(त्रिवि)ले कात्तिक ११ गतेसम्म सम्पूर्र्ण पठनपाठन बन्द गर्ने निर्णय गरेको छ । त्रिविको सूचना तथा जनसम्पर्क महाशाखाले एक सूचना जारी गर्दै भदौ २९ गतेदेखि कात्तिा ११ गतेसम्म सम्पूर्ण पठनपाठन बन्द गर्ने जानकारी दिएको हो ।
काठमाण्डौ । चितवन जिल्ला सुरक्षा समितिले जिल्ला कारागार भरतपुरबाट भागेका कैदीबन्दीलाई प्रशासनको सम्पर्कमा आउन आग्रह गरेको छ । जिल्ला कारागार भरतपुरबाट बुधबार तोडफाड गरेर ७५० जना कैदीबन्दी भागेका थिए ।
काठमाण्डौ । जिल्ला प्रहरी कार्यालय बागलुङले ४ जना कैदीलाई नियन्त्रणमा लिएको छ । प्रहरीले जिल्ला कारागार कास्की र जिल्ला कारागार म्याग्दीबाट भागेका ४ कैदीलाई नियन्त्रणमा लिएको हो ।
काठमाण्डौ । राष्ट्रपति रामचन्द्र पौडेलको रहस्यमय मौनताको विषयमा प्रश्नहरु उठ्न थालेका छन् । कतिपय नागरिकले पौडेलकै अवस्थाको विषयमा समेत सोधीखोजी गर्दै सामाजिक सञ्जालका भित्ताहरुमा असरल्ल पोष्टहरु हालिरहेका छन् । सामाजिक सञ्जालहरुमा विश्लेषक, वरिष्ठ पत्रकार तथा बुद्धिजीवीहरुले राष्ट्रपति पौडेललाई नेपाली सेनाले नजरबन्दमा राखेकोसम्मको आशंका गरिरहेका छन् ।...
काठमाण्डौ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष तत्काल संसद् विघटन गरी अन्तरिम सरकार गठन गर्न प्रस्ताव राखेका छन्।
काठमाण्डौ । नेपालमा युवा पुस्ता (जेनजी) ले नेतृत्व गरेको आन्दोलनले देशलाई राजनीतिक संकटमा धकेलेको छ। सामाजिक सञ्जालहरूमा लगाइएको प्रतिबन्धबाट सुरु भएको यो आन्दोलनले भ्रष्टाचार विरोधी अभियान, रोजगारीका अवसरहरू र प्रणालीगत सुधारका मागहरूसँग जोडिएपछि हिंसात्मक रूप धारण गरेको छ। यसले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा निम्त्याएको छ भने सेनाको तैनाथी भएको छ।...
काठमाण्डौ । नेपाली सेनाले नागरिकको जनधनको सुरक्षाका लागि भन्दै काठमाण्डौ उपत्यकामा शुक्रबार बिहानसम्मका लाग कफ्र्यू आदेश जारी गरेको छ । सेनाले एक विज्ञप्ति जारी गर्दै निषेधाज्ञा र कफ्र्यू आदेशको समय लम्बयाएको हो ।
काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाका मेयर बालेन शाहले पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको नेतृत्वका लागि समर्थन गरेका छन् ।बालेनको सचिवालयका एक सदस्यले बिजशालासँग कुरा गर्दै जेन जीहरुबाट बालेनले अन्तरिम सरकारको नेतृत्व गर्नुपर्ने माग आए पनि बालेनले भने सुशीला कार्कीलाई समर्थन गरेका हुन् ।
काठमाण्डौ । नेपाली सेनाको जंगीअड्डामा आफूलाई प्रधानमन्त्री बनाइदिन माग गर्दै जानेहरुको बुधबार लर्को नै चल्यो । यो लर्कोमा महावीर पुन, दुर्गा प्रसाईदेखि हर्क साम्पांगसम्म देखिए । दिनभरजसो सैनिक नेतृत्व अब बन्ने अन्तरिम सरकार प्रमुखको खोजीका लागि विभिन्न समूहसँग वार्तामा व्यस्त रह्यो ।
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.