सोमबार, मंसिर १५,२०८२ 06:48:17
Bizshala
  • सोमबार, मंसिर १५,२०८२ 06:48:17
भिजिट भिसामा विदेश जाँदा अब कम झञ्झट, ५ वटा कागज भए पुग्ने
NEWS

भिजिट भिसामा विदेश जाँदा अब कम झञ्झट, ५ वटा कागज भए पुग्ने

काठमाण्डौ । अध्यागमन विभागले भिजिट भिसामा नयाँ नियम लागू गरेको छ।मन्त्रीपरिषद्को कात्तिक १३ गतेको निर्णय अनुसार विभागले यो लचिलो व्यवस्था सुरु गरेको हो।

नेपाल वायु सेवा निगमको महाप्रबन्धक खुला प्रतिस्पर्धाबाट चयन गर्न समिति गठन
NEWS

नेपाल वायु सेवा निगमको महाप्रबन्धक खुला प्रतिस्पर्धाबाट चयन गर्न समिति गठन

काठमाण्डौ । नेपाल वायु सेवा निगमको महाप्रबन्धक पद खुला प्रतिस्पर्धाबाट चयन गरिने भएको छ। यसका लागि प्रधानमन्त्री सुशीला कार्कीले विभागीय मन्त्रीको हैसियतमा पर्यटन मन्त्रालयका सचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा समिति गठन गरेकी हुन् ।उक्त सीमितले खुला प्रतिस्पर्धाबाट योग्य उम्मेदवार छनोट गरी सिफारिस गर्नेछ ।  

बुद्ध एयरले कोलकत्तामा साताको ४ दिन उडान गर्ने
NEWS

बुद्ध एयरले कोलकत्तामा साताको ४ दिन उडान गर्ने

काठमाण्डौ । निजी वायुसेवा कम्पनी बुद्ध एयरले भारतको कोलकत्तामा अब सातामा चार दिन उडान गर्ने भएको छ । बुद्ध एयरले नयाँ तालिका सार्वजनिक गर्दै उडान थप गरेको हो ।  

अत्यावश्यक काम बाहेक घरदेखि टाढा यात्रा नगर्न सुनसरी प्रशासनको आग्रह
NEWS

अत्यावश्यक काम बाहेक घरदेखि टाढा यात्रा नगर्न सुनसरी प्रशासनको आग्रह

काठमाण्डौ । जिल्ला प्रशासन कार्यालय, सुनसरीले अत्यावश्यक काम बाहेक घरदेखि टाढा यात्रा नगर्न आग्रह गरेको छ । कार्यालयले एक सूचना जारी गर्दै निरन्तर वर्षा भईरहेकाले सतर्कता अपनाउन आग्रह गरेको हो ।जल तथा मौसम विज्ञान विभागको कार्तिक १२ गतेको अद्यावधिक प्रक्षेपणअनुसार कार्तिक १३ गते बिहीबार बिहानदेखि कार्तिक १४ गते शुक्रबार बिहानसम्म कोशी प्रदेशका एक–दुई स्थानमा भारी...

नारायणगढ–मुग्लिन सडक अवरूद्ध
NEWS

नारायणगढ–मुग्लिन सडक अवरूद्ध

काठमाण्डौ । नारायणगढ–मुग्लिन सडक बन्यो अवरूद्ध भएको छ । उक्त सडक खण्डको तुइन खोलानजिकै ढुंगा खस्न थालेसँगै दुईतर्फि सवारी आवागमन अवरुद्ध भएको हो।

शुक्रबार साँझसम्म रहनेछ मोन्था चक्रवातको प्रभाव, मोरङको हरैँचामा सर्वाधिक वर्षा
NEWS

शुक्रबार साँझसम्म रहनेछ मोन्था चक्रवातको प्रभाव, मोरङको हरैँचामा सर्वाधिक वर्षा

काठमाण्डौ । बंगालको खाडीमा विकसित भएको चक्रवात ‘मोन्था’ हाल भारतको मध्य प्रदेश आसपासमा न्यूनचापीय क्षेत्रका रुपमा रहेको छ । सो प्रणालीको कारणले नेपालको मौसम १४ गते शुक्रबार साँझसम्म प्रभावित हुने ततःपश्चात मौसममा क्रमिक रुपमा सुधार हुने देखिन्छ ।  साथै, नेपालमा हाल पश्चिमी वायू र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको छ । हाल देशभर साधारणतया देखि...

काठमाण्डौका अतिक्रमित र मापदण्ड विपरीत बनेका संरचना हटाउन ७ दिने अल्टिमेटम
NEWS

काठमाण्डौका अतिक्रमित र मापदण्ड विपरीत बनेका संरचना हटाउन ७ दिने अल्टिमेटम

काठमाण्डौ। काठमाण्डौ महानगरपालिका क्षेत्रभित्र र सिमाना जोडिएका काठमाण्डौ जिल्लाभित्रका सार्वजनिक स्थलमा अतिक्रमित तथा मापदण्ड विपरीतका संरचना हटाउन ७ दिने अल्टिमेटम दिइएको छ ।काठमाण्डौ महानगरपालिका र काठमाण्डौ उपत्यका विकास प्राधिकरणको असोज २ गते बसेको संयुक्त बैठकले अतिक्रमित सार्वजनिक जग्गा र मापदण्ड विपरीत बनेका संरचना खाली गराउने÷हटाउने निर्णय गरेको हो ।

यस्तो रहनेछ आज देशभरको मौसमको अवस्था
NEWS

यस्तो रहनेछ आज देशभरको मौसमको अवस्था

काठमाण्डौ । बंगालको खाडीमा विकसित भएको चक्रवात ‘मोन्था’ हाल भारतको मध्य प्रदेश आसपासमा न्यूनचापीय क्षेत्रका रुपमा रहेको छ । सो प्रणालीको कारणले नेपालको मौसम १४ गते शुक्रबार साँझसम्म प्रभावित हुने ततःपश्चात मौसममा क्रमिक रुपमा सुधार हुने देखिन्छ ।  साथै, नेपालमा हाल पश्चिमी वायू र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको छ । हाल देशभर साधारणतया देखि...

केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको बैठक सम्पन्न
NEWS

केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको बैठक सम्पन्न

काठमाण्डौ । अर्थमन्त्री रामेश्वरप्रसाद खनालको अध्यक्षतामा केन्द्रीय राजस्व चुहावट समितिको बैठक सम्पन्न भएको छ । उक्त बैठक आज अर्थ मन्त्रालयको सभाहलमा सम्पन्न भएको हो । बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव, गृह सचिव, अर्थ सचिव, महानिरीक्षक–नेपाल प्रहरी, महानिरीक्षक–सशस्त्र प्रहरी बल नेपाल, मुख्य अनुसन्धान निर्देशक–राष्ट्रिय अनुसन्धान विभाग,...

बीपी राजमार्गमा १३ र १४ गते राति सवारी साधन चलाउन नपाइने
NEWS

बीपी राजमार्गमा १३ र १४ गते राति सवारी साधन चलाउन नपाइने

काठमाण्डौ । बिपी राजमार्ग कात्तिक १३ र १४ गते राति बन्द हुने भएको छ । जिल्ला जिल्ला प्रशासन कार्यालय सिन्धुलीले एक सूचना जारी गर्दै बिपी राजमार्ग अन्तर्गतको खुर्कोटबजार, सिन्धुली जिल्लाबाट काठमाण्डौतर्फ जाने सवारी साधन आवागमन निषेध गरिएको जनाएको हो ।  

‘मोन्था’ चक्रवातको आंशिक प्रभाव कायमै, हल्कादेखि भारी वर्षाको सम्भावना
NEWS

‘मोन्था’ चक्रवातको आंशिक प्रभाव कायमै, हल्कादेखि भारी वर्षाको सम्भावना

काठमाण्डौ । हाल देशमा पश्चिमी वायूको साथै अरव सागरमा बनेको न्यून चापीय प्रणाली तथा बङ्गालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ को आंशिक प्रभाव रहेको छ । जसका कारण देशका विभिन्न स्थानमा वर्षा तथा हिमपात हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।आज दिउँसो कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत बाँकी पहाडी भू–भागमा...

नेपाल प्रहरीद्वारा जेनजी आन्दोलनमा भएको क्षतिबारे छानबिन गर्न समिति गठन
NEWS

नेपाल प्रहरीद्वारा जेनजी आन्दोलनमा भएको क्षतिबारे छानबिन गर्न समिति गठन

काठमाण्डौ । प्रहरी प्रधान कार्यालयले गत भदौ २३ र २४ गते जेनजी आन्दोलनमा भएको विध्वंसमा भएको जनधनको क्षतिबारे छानबिन गर्न आन्तरिक समिति गठन गरेको छ ।अपराध अनुसन्धान विभागका प्रमुखसमेत रहेका अतिरिक्त महानिरीक्षक (एआईजी) सुशीलसिंह राठौरको नेतृत्वमा उक्त समिति गठन भएको हो। समितिमा योजना तथा अन्वेषण निर्देशनालयका डीआइजी दीपक रेग्मी तथा कार्य विभाग, मानव स्रोत विभाग, अपराध...

चक्रवात ‘मोन्था’को प्रभावः चिसो अझै बढ्ने, आज रातिदेखि ५ प्रदेशमा भारी वर्षा र हिमपात !
NEWS

चक्रवात ‘मोन्था’को प्रभावः चिसो अझै बढ्ने, आज रातिदेखि ५ प्रदेशमा भारी वर्षा र हिमपात !

काठमाण्डौ । बंगालको खाडीमा बनेको चक्रवात ‘मोन्था’ भारतको आन्ध्र प्रदेशमा कमजोर भएर नेपालतर्फ सर्दैछ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (कात्तिक १२) रातिदेखि लुम्बिनी, गण्डकी, बागमती, मधेस र कोसी प्रदेशमा यसको प्रभाव पर्नेछ, जुन कात्तिक १५ बिहानसम्म कायम रहनेछ ।

अल्टिच्युड एयरको हेलिकप्टर सोलुखुम्बुमा दुर्घटना
NEWS

अल्टिच्युड एयरको हेलिकप्टर सोलुखुम्बुमा दुर्घटना

काठमाण्डौ । सोलुखुम्बुको लोबुचेमा अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटना भएको छ । बुधबार बिहान अवतरण गर्ने क्रममा चिप्लिएर उक्त हेलिकप्टर दुर्घटना भएको हो ।  उक्त दुर्घटनामा बिहान ८ः१५ बजे घटेको हो ।  

यस्तो रहनेछ आज देशभरको मौसमको अवस्था
NEWS

यस्तो रहनेछ आज देशभरको मौसमको अवस्था

काठमाण्डौ । हाल देशमा पश्चिमी वायूको साथै अरव सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । अहिले पहाडी र तराई भू–भागमा हल्कादेखि मध्यम वर्षा  र हिमाली क्षेत्रमा हल्का देखि मध्यम हिमपात भइरहेको छ ।आज दिउँसो कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश लगायत बाँकी पहाडी भू–भागमा साधारणतया बदली रही तराई भू–भागमा आंशिक बदली रहने छ । कोशी प्रदेश, बागमती...

नेपाल प्रवेश गर्दै मोन्था’ चक्रवात, यी ३ प्रदेश प्रभावित हुने
NEWS

नेपाल प्रवेश गर्दै मोन्था’ चक्रवात, यी ३ प्रदेश प्रभावित हुने

काठमाण्डौ । बंगालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ नेपाल प्रवेश गर्ने क्रममा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज राती भारतको आन्द्र प्रदेशमा प्रवेश गर्ने क्रममा रहेको र तत् पश्चात् बिस्तारै कमजोर हुँदै उत्तर–पश्चिम दिशामा सर्दै न्यूनचापीय क्षेत्रका रुपमा नेपालको मध्य भू–भाग नजिक आई पूर्वतर्फ सर्दै कात्तिक १३ गते बिहीबार दिउँसोदेखि १५ गते शनिबार बिहानसम्म...

तीन महिनामा रु.३५.१३ अर्ब विदेशी लगानी प्रतिबद्धता
NEWS

तीन महिनामा रु.३५.१३ अर्ब विदेशी लगानी प्रतिबद्धता

काठमाण्डौ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३५ अर्ब बढीको प्रत्यक्ष विदेशी लगानी (एफडीआई) प्रतिबद्धता आएको छ। उद्योग विभागका अनुसार उक्त अवधिमा ३५ अर्ब १३ करोड ७७ लाख ८६ हजार रुपैयाँबराबरको विदेशी लगानीको प्रतिबद्धता आएको हो।  

बिहिबारदेखि पुनः भारी वर्षा तथा हिमपातको सम्भावना, यी क्षेत्र हुनेछन् बढी प्रभावित
NEWS

बिहिबारदेखि पुनः भारी वर्षा तथा हिमपातको सम्भावना, यी क्षेत्र हुनेछन् बढी प्रभावित

काठमाण्डौ । बिहिबारदेखि पुनः भारी वर्षा तथा हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । बिहिबार कोशी प्रदेश र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा भारी हिमपातको साथै मधेश र बागमती प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।हाल पश्चिममा अरबसागर र पुर्वमा अण्डमानसागर दुवै तर्फ समुद्री आँधी सक्रिय रहेको छ । आज...

आगामी तीन दिनसम्म यस्तो रहनेछ मौसमको अवस्था, कुन–कुन ठाँउमा छ भारी वर्षा र हिमपातको सम्भावना ?
NEWS

आगामी तीन दिनसम्म यस्तो रहनेछ मौसमको अवस्था, कुन–कुन ठाँउमा छ भारी वर्षा र हिमपातको सम्भावना ?

काठमाण्डौ । हाल देशमा पश्चिमी वायूको साथै अरव सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । जसका कारण देशका विभिन्न ठाउँमा मौसम बदली भईरहेको छ ।  जल तथा मौसम विज्ञान विभागका अनुसार हाल गण्डकी प्रदेश केही स्थानहरूमा तथा कोशी प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा/हिमपात भईरहेको छ ।आज दिउँसो देशभर साधारणतया...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.