पोषण झोला खरीदमा सुदुरपश्चिमको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रको झेल, आफूनिकटलाई ठेक्का पार्न यस्तोसम्मको खेल
काठमाण्डौ । निश्चित व्यापारिक घरानासँगको मिलेमतोमा सुदुरपश्चिमको सामाजिक विकास मन्त्रालयअन्तरगतको प्रादेशिक स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, धनगढीले पोषण झोलाको ठेक्कामा अनियमितताको प्रयास गरेको भेटिएको छ । लक्षित वर्गलाई निःशुल्क वितरण गर्ने उद्देश्यले पोषण झोला(सप्लिमेन्टरी न्यूट्रिसन फूड)को टेण्डर आह्वान गर्दा बदनियतपूर्ण ढंगले निश्चित व्यापारिक...