आरजू देउवाको युलेन्स स्कुलमा आगजनी, दमकललाई आगो निभाउन दिइएन
काठमाण्डौ । ललितपुरको खुमलटारस्थित युलेन्स स्कुल मंगलबार बिहान प्रदर्शनकारीको आक्रमणमा परेर आगजनी भएको छ।ललितपुर प्रहरीका अनुसार घटनास्थलतर्फ पठाइएको दमकललाई प्रदर्शनकारीले फर्काइदिएका कारण आगो नियन्त्रणमा लिन नसकिएको हो।