बुधबार, बैशाख १७,२०८२ 05:11:59
IME remit
  • बुधबार, बैशाख १७,२०८२ 05:11:59
भरतपुरको मुख्य सडकमा भएको भूमिगत विद्युतिकरणको ‘ब्रेकथ्रु’
NEWS

भरतपुरको मुख्य सडकमा भएको भूमिगत विद्युतिकरणको ‘ब्रेकथ्रु’

काठमाण्डौ । भरतपुरको मुख्य सडकमा भएको भूमिगत विद्युतिकरणको शुक्रबार ब्रेकथ्रु गरिएको छ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले आन्तरिक राजस्व कार्यालय भरतपुर परिसरमा रहेको आरएमयुको स्वीच अन गरेर ब्रेकथ्रु गरेकी हुन् । नेपाल विद्युत प्राधिकरण अन्तर्गतको पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाले ०७९ साल  भदौदेखि भरतपुरमा काम सुरु गरेको थियो ।  परीक्षण स्वरुप...

चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष मल्ल वाणिज्य सेवा पदकबाट सम्मानित
NEWS

चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष मल्ल वाणिज्य सेवा पदकबाट सम्मानित

काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष एवं नेपाल निर्जीवन व्यवसायी संघका अध्यक्ष राजेन्द्र मल्ल विशिष्ट वाणिज्य सेवा पदकबाट सम्मानित भएका छन् । तेस्रो विराट म्यूजिक एण्ड फिल्म अवार्ड २०८१ को अवसरमा मल्ल सम्मानित भएका हुन् ।  व्यापार र उद्योग क्षेत्रको विकासमा पुर्याएको योगदानको कदर स्वरुप मल्ल सम्मानित भएका हुन् । उनी ४० वर्षदेखि व्यवसायिक क्षेत्रमा...

सिद्धबाबा सुरुङमार्गको  ‘ब्रेक थ्रु’ आज
NEWS

सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रु’ आज

काठमाण्डौ । राष्ट्रिय गौरवको आयोजनाको रुपमा निर्माणाधीन सिद्धबाबा सुरुङमार्गको मुख्य सुरुङ छिचोल्ने काम (‘ब्रेक थ्रु’) आज हुँदैछ । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–तानसेन सडकखण्डको माथिल्लो सिद्धबाबा मन्दिरदेखि एक किलोमिटर १२६ मिटर सुरुङमार्ग छिचोल्ने काम सकिएको छ ।प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा आज मुख्य सुरुङको ‘ब्रेक थ्रु’ गरिने कार्यक्रम छ । मुख्य...

कञ्चनपुरका तीन स्थानीय तहमा ५ दिन विद्युत् आपूर्ति बन्द हुने
NEWS

कञ्चनपुरका तीन स्थानीय तहमा ५ दिन विद्युत् आपूर्ति बन्द हुने

काठमाण्डौ । कञ्चनपुर जिल्लाका तीन स्थानीय तहमा पाँच दिन विद्युत् आपूर्ति बन्द हुने भएको छ । लालपुर सबस्टेशनबाट कलुवापुर सबस्टेशनसम्म ३३ केभी ‘कण्डक्टर अपग्रेड’ कार्यका लागि माघ ११ देखि १५ गतेसम्म विद्युत् आपूर्ति सेवा बन्द हुने भएको हो ।कलुवापुर ३३÷११ केभी सबस्टेशनबाट विद्युत् आपूर्ति हुने शुक्लाफाँटाका सम्पूर्ण स्थान, कृष्णपुर नगरपालिकाको वडा नं १, २, ३ का सुन्दरीफाँटा,...

बन्दाको मूल्य ३०% ले घट्यो, मेथीको साग र भिण्डीको भने बढ्यो
NEWS

बन्दाको मूल्य ३०% ले घट्यो, मेथीको साग र भिण्डीको भने बढ्यो

काठमाण्डौ । कालिमाटी फलफुल तथा तरकारी बजारमा बन्दाको मूल्य घटेको छ । आज बन्दा(तराई)को मूल्य ३० प्रतिशतले घटेको छ । यससँगै बन्दा(तराई)को औषत प्रतिकेजी मूल्य १२ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन भने बन्दा(तराई)को औषत प्रतिकेजी मूल्य १७ रुपैयाँ कायम थियो ।  

पुस मसान्तसम्म २५ अर्बबराबरको प्रत्यक्ष वैदेशिक लगानीको प्रतिबद्धता
NEWS

पुस मसान्तसम्म २५ अर्बबराबरको प्रत्यक्ष वैदेशिक लगानीको प्रतिबद्धता

काठमाण्डौ । चालु आर्थिक वर्ष को पुस मसान्तसम्ममा नेपालमा २५ अर्ब ७७ करोड ६४ लाख रुपैयाँबराबरको प्रत्यक्ष वैदेशिक लगानीको प्रतिबद्धता आएको छ। लगानीको यो प्रतिबद्धता ‘अटोमेटिक रुट’ र ‘अप्रुभल रुट’ बाट प्राप्त भएको उद्योग विभागले जनाएको छ ।

प्लाष्ट नेपाल फाउन्डेसनको अध्यक्षमा विवेक तातेड निर्वाचित
NEWS

प्लाष्ट नेपाल फाउन्डेसनको अध्यक्षमा विवेक तातेड निर्वाचित

काठमाण्डौ । प्लाष्ट नेपाल फाउन्डेसनको अध्यक्षमा विवेक तातेड निर्वाचित भएका छन्। नेपाली प्लास्टिक उत्पादक र सम्बन्धित उद्योगहरूको संस्था प्लास्ट नेपाल फाउन्डेसन (पिएनएफ) को १० औं वार्षिक साधारण सभाले विशाल प्लास्टो केब इन्डष्ट्रिजका तातेडलाई अध्यक्षमा निर्वाचित गरेको हो।आइतबार काठमाण्डौमा आयोजित साधारण सभाले एमएमप्लास्टिकका सुयश प्याकुरेललाई वरिष्ठ उपाध्यक्ष र...

सिमेन्ट उत्पादक संघ र निर्माण व्यवसायीबीच सहमति
NEWS

सिमेन्ट उत्पादक संघ र निर्माण व्यवसायीबीच सहमति

काठमाण्डौ । सिमेन्ट उत्पादक र निर्माण व्यवसायी बीच सहमति कायम भएको छ । उक्त सहमति आज उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका माननीय मन्त्री दामोदर भण्डारी र वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक राजन पौडेलको उपस्थितीमा भएको हो ।  

आज ललितपुरमा यी स्थानमा बिजुली काटिने
NEWS

आज ललितपुरमा यी स्थानमा बिजुली काटिने

काठमाण्डौ । आज ललितपुरका विभिन्न स्थानमा आज बिजुली कटौती हुने भएको छ। नेपाल विद्युत् प्राधिकरणले एक सूचना जारी गर्दै बिजुलीको खम्बा परिवर्तन गर्ने प्रयोजनका लागि आज ललितपुरका विभिन्न स्थानमा बिहान साढे ९ बजेदेखि ४ बजेसम्म बिजुलीको लाइन काटिने जनाएको हो ।  

निकासी पैठारी संघद्वारा ऐन संशोधनको स्वागत
NEWS

निकासी पैठारी संघद्वारा ऐन संशोधनको स्वागत

काठमाण्डौ । नेपाल समुद्रपार निकासी पैठारी संघले आफूले लामो समयदेखि माग गर्दै आएको कालो बजारी ऐन लगायत अन्य ऐनहरुमा सरकारले अध्यादेशहरुमार्फत गरेको संशोधनलाई सकारात्मक रुपमा लिँदै स्वागत गरेको छ । संघले मंगलबार एक विज्ञप्ति जारी गरी सरकारको पछिल्लो कदमबाट मुलुकमा लगानी अभिवृद्धि र अझ बढी व्यवसायमैत्री वातावरण निर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ ।‘समयसापेक्ष र...

कुम्भ मेलाका बारेमा स्टिभ जब्सले लेखेको ५० वर्ष पुरानो चिठ्ठी ५ लाख डलर बढीमा बिक्री
NEWS

कुम्भ मेलाका बारेमा स्टिभ जब्सले लेखेको ५० वर्ष पुरानो चिठ्ठी ५ लाख डलर बढीमा बिक्री

काठमाण्डौ । आईफोन निर्माता कम्पनी एप्पलका दिवंगत सह–संस्थापक स्टिभ जब्सले भारतको कुम्भमेलाका बारेमा ५० वर्षअघि लेखेको चिठ्ठी ५ लाख डलर बढीमा बिक्री भएको छ । जब्सले कुम्भमेलाका बारेमा सन् १९७४ मा चिठ्ठी लेखेका थिए । उनले आफ्नो १९ औं जन्मदिन अघि उक्त पत्र लेखेका थिए ।  हस्तलिखित उक्त चिठ्ठीमा भारत र आध्यात्मिकताका बारेमा चर्चा गरिएको छ । यसमा उनले आफ्ना भावना तथा भारतमा...

वीरगञ्ज सुक्खा बन्दरगाहबाट ६ महिनामा २३ अर्ब बढी राजश्व संकलन
NEWS

वीरगञ्ज सुक्खा बन्दरगाहबाट ६ महिनामा २३ अर्ब बढी राजश्व संकलन

काठमाण्डौ । वीरगञ्ज सुक्खा बन्दरगाहबाट ६ महिनामा २३ अर्ब बढी राजश्व संकलन भएको छ । चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा वीरगञ्जमा रहेको सिर्सिया सुक्खा बन्दरगाहबाट २३ अर्ब ३४ करोड ३३ लाख १८ हजार रुपैयाँबराबरको राजश्व संकलन भएको हो ।  यो रकम कूल वार्षिक लक्ष्यको ३८.८७ प्रतिशत हो । गत साउन महिनामा यो बन्दरगाहबाट ३ अर्ब ७५ करोड २२ लाख राजस्व संकलन भएको थियो । त्यस्तै भदौ महिनामा...

पेट्रोलियम पदार्थको मूल्य बढ्यो, प्रतिलिटर कति ?
NEWS

पेट्रोलियम पदार्थको मूल्य बढ्यो, प्रतिलिटर कति ?

काठमाण्डौ । नेपाल आयल निगमले माघ ३ गतेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगमले पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँ तथा डिजेल र मट्टितेलको प्रतिलिटर ३ रुपैयाँले बढाएको छ ।  

रुसमाथि युक्रेनको हालसम्मकै ठूलो आक्रमण, चाडै जवाफी हमला गर्ने रुसको चेतावनी
NEWS

रुसमाथि युक्रेनको हालसम्मकै ठूलो आक्रमण, चाडै जवाफी हमला गर्ने रुसको चेतावनी

काठमाण्डौ । युक्रेनले रुसमा युद्ध सुरु भएपछिको ‘सबैभन्दा ठूलो’ आक्रमण गरेको दाबी गरेको छ । युक्रेनको सशस्त्र बलका अनुसार विभिन्न क्षेत्रमा गोलाबारुद भण्डार र रासायनिक प्लान्टलाई निशाना बनाइ आक्रमण गरिएको छ । तीमध्ये केही सीमाबाट सयौं किलोमिटर टाढा थिए।युक्रेनको खुफिया एजेन्सीले यो हमला रुसी क्षमताका लागि ‘पीडादायी प्रहार’ भएको बताएको छ। तर रुसले युक्रेनले प्रहार गरेको...

आज देशभर माघे संक्रान्ति पर्व मनाइँदै, सेयर बजार बन्द रहने
NEWS

आज देशभर माघे संक्रान्ति पर्व मनाइँदै, सेयर बजार बन्द रहने

काठमाण्डौ । आज देशभर मकर सङ्क्रान्ति,माघी वा माघे संक्रान्ति पर्व मनाइदैछ । यो पर्व प्रत्येक वर्ष माघ महिनाको पहिलो दिन मनाइने गरिन्छ । माघे÷मकर संक्रान्ति पर्व नेपाल भर विभिन्न पवित्र नदी, सागर तथा त्रिवेणीमा स्नान गरी मन्दिरमा पूजाआजाका साथै घिउ, चाकु, तिलको लड्डु र तरुल खाई मनाइने गरिन्छ ।  ज्योतिष शास्त्रानुसार सौरमासको हिसाबले माघे संक्रान्तिदेखि सूर्य धनु राशिबाट...

पाँच वर्षमा १.०७ अर्ब बढी कृषि अनुदान वितरण
NEWS

पाँच वर्षमा १.०७ अर्ब बढी कृषि अनुदान वितरण

काठमाण्डौ । पछिल्लो पाँच वर्षमा १ खर्ब ७ अर्ब ६६ करोड २७ लाख ८९ हजार अनुदान प्रवाह भएको छ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले मन्त्रालयले आइतबार आयोजित पत्रकार सम्मेलनमा यस्तो जानकारी दिएका हुन् ।उक्त अवसरमा मन्त्री अधिकारीले आर्थिक वर्ष २०७६/७७ देखि २०८०/८१ सम्म मन्त्रालयबाट अनुदान लिने कृषि सहकारी, कृषि समूह तथा कृषि फार्महरूका नाम पनि सार्वजनिक गरे ।...

विद्युत् प्राधिकरणको चुहावट आधाले घट्यो
NEWS

विद्युत् प्राधिकरणको चुहावट आधाले घट्यो

काठमाण्डौ । नेपाल विद्युत् प्राधिकरणको चुहावट आधाले घटेको छ । प्राधिकरणमा आठ वर्षअघिसम्म २५.७८ प्रतिशत विद्युत् चुहावट हुने गरेकोमा अहिले करिब १२.७३ प्रतिशत विद्युत चुहावट भईरहेको छ ।  गत आर्थिक वर्षमा १४ अर्ब ४६ करोड रुपैया नाफा कमाएको प्राधिकरण २०७२÷७३ मा एकै वर्षमा आठ अर्ब ८९ करोड खुद नोक्सानीमा रहेको थियो । विगत आठ वर्षमा प्राधिकरणले विद्युतीकरणमा ठूलो सफलता हात...

नेपाल–भारत संयुक्त व्यापार मञ्चको दोस्रो बैठक, व्यापार र लगानी सहजीकरणका विषयमा के-के भए सहमति ?
NEWS

नेपाल–भारत संयुक्त व्यापार मञ्चको दोस्रो बैठक, व्यापार र लगानी सहजीकरणका विषयमा के-के भए सहमति ?

काठमाण्डौ । नेपाल–भारत संयुक्त व्यापार मञ्च (जेबीएफ)को दोस्रो बैठक काठमाण्डौको चन्द्रागिरीमा भएको छ ।  दुई देशबीचको आर्थिक र व्यावसायिक सम्बन्धलाई अझ प्रगाढ बनाउने उद्देश्यले भएको बैठकमा नेपाल र भारतका प्रतिनिधिहरू सहभागी थिए ।  मञ्चको बैठकमा सहभागीहरुलाई स्वागत गर्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल र भारत बीच आर्थिक क्षेत्रमा अथाहा...

मध्यराति ३ अध्यादेश ल्याउने मन्त्रिपरिषदको निर्णय, अधिकांश लगानीकर्ताको मनोबल बढाउने प्रकृतिका
NEWS

मध्यराति ३ अध्यादेश ल्याउने मन्त्रिपरिषदको निर्णय, अधिकांश लगानीकर्ताको मनोबल बढाउने प्रकृतिका

काठमाण्डौ । शुक्रबार राति बसेको मन्त्रिपरिषद बैठकले तीनवटा अध्यादेश ल्याउने निर्णय गरेको छ ।यी तीनवटै अध्यादेश सार्वजनिक सेवा प्रवाह सहज बनाउन तथा लगानीको वातावरण तयार गर्ने खालका छन् ।  मन्त्रिपरिषद बैठकले केही नेपाल ऐन, भूमि र लगानीसम्बन्धी अध्यादेश ल्याउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । 

पाँच महिनामा ४.४% ले बढ्यो रेमिट्यान्स
NEWS

पाँच महिनामा ४.४% ले बढ्यो रेमिट्यान्स

काठमाण्डौ । चालु आवको पहिलो ५ महिनामा रेमिट्यान्स ४.४ प्रतिशतले बढेको छ । समीक्षा अवधिमा विप्रेषण आप्रवाह ४.४ प्रतिशतले वृद्धि भई रु.६ खर्ब ४० अर्ब ४३ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २४.२ प्रतिशतले बढेको थियो ।  

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.