छानबिन आयोगको निर्णयः तत्कालीन गृहसचिव दुवाडीलाई उपत्यका बाहिर जान अनुमति
काठमाण्डौ । तत्कालीन गृहसचिव गोकर्णमणी दुवाडीमाथि लगाइएको उपत्यका–निषेध आदेश अन्ततः हटाइएको छ।
TRENDING
काठमाण्डौ । तत्कालीन गृहसचिव गोकर्णमणी दुवाडीमाथि लगाइएको उपत्यका–निषेध आदेश अन्ततः हटाइएको छ।
काठमाण्डौ । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सरकारसँग लिखित स्पष्टीकरण माग्दै कारण देखाऊ आदेश जारी गरेको छ।वरिष्ठ अधिवक्ता ख्यामनारायण सापकोटाले दायर गरेको रिटमाथि आज न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासमा प्रारम्भिक सुनुवाइ सम्पन्न भएपछि अदालतले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित विपक्षीहरूलाई १५ दिनभित्र लिखित जवाफ बुझाउन...
काठमाण्डौ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र विश्वसनीय बनाउने उद्देश्यसहित निर्वाचन आयोगले राजनीतिक दलहरूसँग विशेष छलफल गरेको छ। आयोगले संघ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने २९ वटा राजनीतिक दलका शीर्ष प्रतिनिधिहरूलाई बिहीबार छलफलमा आमन्त्रण गर्दै निर्वाचन पूर्वको रणनीतिक संवाद सम्पन्न गरेको हो।
काठमाण्डौ । सरकारले विभिन्न मुलुकमा कार्यरत ११ जना नेपाली राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले उनीहरूलाई आगामी २०८२ कात्तिक २० गतेसम्म नेपाल फर्कन निर्देशन दिएको हो।
काठमाण्डौ । नेप्से सञ्चालक समितिले यही मंगलबार हालेको रिटमा सर्वोच्च अदालतले कारण-देखाउ आदेश जारी गरेको छ । न्यायाधीश मनोजकुमार शर्माको इजलासले बुधबार १५ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको हो । निवेदकको तर्फबाट उपस्थित वरिष्ठ अधिवक्ता नारायण खनालले बहस गरेका थिए ।
काठमाण्डौ । पूर्वसभामुख कृष्ण बहादुर महरालाई थुनामा पठाउन आदेश दिइएको छ । जिल्ला अदालत काठमाण्डौले आज महरालाई थुनामा पठाउन आदेश दिएको हो । मंगलबार र बुधबारको बयान र थुनछेक बहसपश्चात महरालाई थुनामा पठाउन आदेश दिइएको हो ।
काठमाण्डौ । भोटेकोशी पावर कम्पनी प्राइभेट लिमिटेडले भोटेकोशी जेनजी पब्लिक इन्भेष्टमेन्ट पब्लिक लिमिटेडलाई निःशुल्क १० प्रतिशत सेयर दिने गरी कुनैपनि सम्झौता नभएको स्पष्ट पारेको छ । कम्पनीले एक विज्ञप्ती जारी गर्दै यस्तो जनाएको हो । ‘ असोज २६ गते सिन्धुपाल्चोक जिल्लाको भोटेकोशीका स्थानीय बासिन्दाहरुको प्रतिनीधित्व गर्ने मोटेकोशी जेनजी पब्लिक इनभेष्टमेन्ट पब्लिक...
काठमाण्डौ । अमेरिकाको वासिङटन डि. सि. मा विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा सहभागी अर्थमन्त्री रामेश्वर प्रसाद खनालले असोज २९ गते संयुक्त राज्य अमेरिकाका उच्च पदस्थ अधिकारी तथा विभिन्न दातृ निकायसँग भेटवार्ता गरेका छन् । अर्थमन्त्री खनालले अमेरिकी वाणिज्य प्रतिनिधिसँग नेपाल–अमेरिका बीचको व्यापार र लगानी प्रवर्द्धनका अवसरबारे छलफल र Nepal Trade Preference...
काठमाण्डौ ।कहिल्यै विश्वको सबैभन्दा शक्तिशाली पासपोर्टमध्ये गनिन्थ्यो अमेरिकी पासपोर्ट। तर हेनले एण्ड पार्टनर्सद्वारा प्रकाशित हेनले पासपोर्ट इन्डेक्स २०२५ अनुसार, सन् २००५ यता पहिलो पटक अमेरिकी पासपोर्ट शीर्ष १० बाट बाहिरिएको छ।अब अमेरिकी पासपोर्ट १२औं स्थानमा झरेको छ, मलेसियासँग बराबरी गर्दै। अमेरिकी नागरिकहरू २२७ मध्ये १८० देशमा मात्र भिसा-फ्री प्रवेश गर्न...
काठमाण्डौ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नेपाल प्रशासन सेवाको राजस्व समूहमा प्रवेशका लागि कडा योग्यता निर्धारण गरेको छ। अब कानून, गणित वा तथ्यांकशास्त्रमा स्नातकोत्तर गरेका व्यक्तिहरूलाई उपसचिव पदमा प्रतिस्पर्धा गर्ने बाटो बन्द भएको छ। मन्त्रालयका सचिव रबिलाल पन्थले यो परिवर्तन 'नेपाल प्रशासन सेवा (गठन, समूह तथा श्रेणी विभाजन र नियुक्ति) नियम, २०५०' मा...
काठमाण्डौ । नेपाल सरकारले भूमि समस्या समाधान आयोग खारेज गरेको छ। मन्त्रिपरिषद्को निर्णय अनुसार, भूमि समस्या समाधान आयोग गठन आदेश, २०७६ बमोजिम गठन भएका आयोग तथा सबै जिल्ला समितिहरू खारेज गरिएको छ। यो सूचना नेपाल राजपत्रमा प्रकाशित गरिएको छ।
काठमाण्डौ । मेलम्ची खानेपानी आयोजनामा फेरि एकपटक अनियमितताको गन्ध फैलिएको छ। यही शंका पुष्टि गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार साँझ काठमाडौंको अनामनगरस्थित योजना कार्यान्वयन निर्देशनालयमै छापा मारेको छ।
काठमाण्डौ । आर्थिक वर्ष २०८२/८३ को दोस्रो महिनासम्ममा नेपाल सरकारको कुल खर्च रु.१ खर्ब ८० अर्ब १७ करोड रहेको छ । नेपाल सरकार,अर्थ मन्त्रालय,महालेखा नियन्त्रक कार्यालयका अनुसार समीक्षा अवधिमा चालु खर्च रु.१ खर्ब १४ अर्ब १९ करोड, पँुजीगत खर्च रु.६ अर्ब ३५ करोड र वित्तीय व्यवस्था खर्च रु.५९ अर्ब ६३ करोड रहेको छ ।समीक्षा अवधिमा नेपाल सरकारको कुल राजस्व परिचालन (प्रदेश सरकार तथा...
काठमाण्डौ । नेपालको उपभोक्ता मुद्रास्फीति अर्थात महंगी दर १.८७ प्रतिशत रहेको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको भदौ महिनासम्मको तथ्यांकअनुसार मुद्रास्फीति दर २ प्रतिशत भन्दा तल देखिएको हो । अघिल्लो वर्षकोसोही महिनामा यस्तो मुद्रास्फीति ३.८६ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति १.३४ प्रतिशतले ऋणात्मक रहेको छ भने...
काठमाण्डौ । चालु आवको दुई महिनामै ३ खर्ब ५२ अर्ब ८ करोड रुपैयाँ विप्रेषण आप्रवाह (रेमिट्यान्स) भित्रिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार भदौ मसान्तसम्ममा रेमिट्यान्स ३३.१ प्रतिशतले वृद्धि भएको छ । गत आवको सोही अवधिमा विप्रेषण आप्रवाह १५.८ प्रतिशतले बढेको थियो । केन्द्रीय बैंकका अनुसार भदौ महिनाको मात्रै विप्रेषण आप्रवाह १ खर्ब ७४ अर्ब ६७ करोड रुपैयाँ रहेको छ । अघिल्लो...
काठमाण्डौ । आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा कुल वस्तु निर्यात ८८.६ प्रतिशतले वृद्धि भई रु.४७ अर्ब ३२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा ५.१ प्रतिशतले कमीआएको थियो । गन्तव्यका आधारमा भारत र अन्य मुलुकतर्फको निर्यात क्रमशः १३९.९ प्रतिशत र ०.४ ले वृद्धि भएको छ भने चीनतर्फको निर्यातमा ५८.५ प्रतिशतले कमी आएको छ । वस्तुगत आधारमा भटमासको तेल, पाम तेल, जुटका...
काठमाण्डौ । नेपाल विद्युत् प्राधिकरणले बक्यौता महसुल नतिर्ने उद्योगहरूलाई कडा कारबाहीको चेतावनी दिएको छ। डेडिकेटेड फिडर र ट्रंकलाइनको प्रिमियम शुल्क बुझाउन बाँकी उद्योगहरूको विद्युत् लाइन कात्तिक २ गते राति १२ बजेपछि पूर्ण रूपमा काट्ने प्राधिकरणको घोषणा छ। यो कदमले उद्योगीहरूमाथि ठूलो दबाब सिर्जना भएको छ।
काठमाण्डौ । संयुक्त राज्य अमेरिकामा जारी विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)को वार्षिक बैठकका क्रममा नेपालका अर्थमन्त्री रामेश्वरप्रसाद खनालले दुवै संस्थाका उच्च अधिकारीहरूसँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन् ।
काठमाण्डौ । सोमबार, इजरायली रक्षा सेना (IDF) का मुख्य प्रवक्ता ब्रिगेडियर जेनेरल एफी डेफ्रिनले चार मृतक बन्धक हामासले फिर्ता गर्ने जानकारी सार्वजनिक गरे। हामासले ती बन्धकको नामहरू गाइ इलाउज, योसी शरबी, विपिन जोशी, र डेनियल पेरत्ज़ रहेको जानकारी दिएको छ।विपिन जोशी नेपालका व्यक्ति हुन्। उनी जिवितै फर्किने आशामा परिवारदेखि सिंगो देश थियो। तर हामासबाट पहिलोपटक उनी पनि जिवित...
काठमाण्डौ । अन्तरिम सरकार बनेसँगै मुलुकमा अराजकताले हद नाघ्न थालेको छ । जेनजी आन्दोलनको बलमा सत्ता पलट भएर अन्तरिम सरकार बनेसँगै प्रधानमन्त्री बनेकी सुशीला कार्कीको नाम भजाउँदै जिल्ला जिल्लामा विभिन्न स्वार्थ समूहले चन्दा संकलनको धन्दा चलाएपछि त्यस्तलाई कारबाही गर्नुको साटो प्रधानमन्त्री कार्यालय स्वयम् विज्ञप्तिबाजीमा उत्रिएको देखिएको छ ।
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.