बुधबार, जेष्ठ ६,२०८३ 01:39:56
Bizshala
  • बुधबार, जेष्ठ ६,२०८३ 01:39:56
जेनजीलाई राजेश पायलको आग्रह, ‘मलाई सञ्चार र विदेश मन्त्रालयको जिम्मेवारी देउ, म भन्दा धेरै विदेश कोही गएको छैन’
NEWS

जेनजीलाई राजेश पायलको आग्रह, ‘मलाई सञ्चार र विदेश मन्त्रालयको जिम्मेवारी देउ, म भन्दा धेरै विदेश कोही गएको छैन’

काठमाण्डौ । गायक राजेश पायल राईले जेनजी समूहलाई अब बन्ने नयाँ सरकारमा आफूलाई सञ्चार र विदेश मन्त्रालयको जिम्मेवारी प्रदान गर्न आग्रह गरेका छन् । राईले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै आफूलाई सञ्चार र विदेश मन्त्रालय सम्हाल्न दिन आग्रह गरेका हुन् ।  

पहिलो महिला प्रधानमन्त्रीको सपथ स्थगित, संसद् विघटनको मुद्दाले वार्ता अड्कियो
NEWS

पहिलो महिला प्रधानमन्त्रीको सपथ स्थगित, संसद् विघटनको मुद्दाले वार्ता अड्कियो

काठमाण्डौ । नेपालमा पहिलोपटक पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री बनाउने सर्वपक्षीय सहमति जुटे पनि संसद् विघटनको मुद्दाले वार्ता अड्किएको छ। शुक्रबार बिहान ९ बजे हुने भनिएको कार्कीको सपथ समारोह संसद् विघटनको विवादका कारण केही समयका लागि स्थगित भएको छ।

रौतहटमा शनिबार बिहानसम्म निषेधाज्ञा र कर्फ्यु
NEWS

रौतहटमा शनिबार बिहानसम्म निषेधाज्ञा र कर्फ्यु

काठमाण्डौ । रौतहटमा शनिबार बिहानसम्मका लागि निषेधाज्ञा र कर्फ्यु आदेश जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय रौतहटले एक सूचना जारी गर्दै बिहान ६ः०० बजेदेखि साँझ ७ः०० बजेसम्म निषेधाज्ञा जारी गरेको हो ।  साँझ ५ः०० बजेदेखि ७ः०० बजेसम्म अत्यावश्यक आवतजावतका लागि समय तोकिएको छ । त्यस्तै साँझ ७ बजेदेखि भोलि बिहान ६ बजेसम्म कर्फ्यु जारी रहने छ ।  

प्रधानमन्त्रीको रुपमा सुशीला कार्कीको सपथ शुक्रबार बिहान: संसद विघटन नहुने, गणतन्त्र रहने
ECONOMY& POLITICS

प्रधानमन्त्रीको रुपमा सुशीला कार्कीको सपथ शुक्रबार बिहान: संसद विघटन नहुने, गणतन्त्र रहने

काठमाण्डौ । मुलुकमा चुलिएको राजनीतिक संकटबीच राष्ट्रपति रामचन्द्र पौडेल निर्णायक मोडमा पुगेका छन्। बिहीबार मध्यराति शीतल निवासमा भएको घनिभूत छलफलपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री बनाउने सहमति भएको छ ।  शितल निवासस्थित उच्च स्रोतका अनुसार शुक्रबार बिहान ९ बजे प्रधानमन्त्रीको रुपमा कार्कीले सपथ लिनेछिन् ।  

संविधानमा कम क्षति पुग्ने गरी निकास दिन राष्ट्रपति तयारःसुशीला कार्कीलाई प्रधानमन्त्री बनाउने मध्यरात सहमति
ECONOMY& POLITICS

संविधानमा कम क्षति पुग्ने गरी निकास दिन राष्ट्रपति तयारःसुशीला कार्कीलाई प्रधानमन्त्री बनाउने मध्यरात सहमति

काठमाण्डौ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालमा भइरहेको राजनीतिक संकटको निकास दिने ऐतिहासिक निर्णय लिंदै छन्। भ्रष्टाचारविरोधी आन्दोलनले उग्र रूप लिएपछि उत्पन्न गतिरोध अन्त्य गर्न पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम प्रधानमन्त्री नियुक्त गर्ने सहमति भएको छ। 

उपत्यकाको निषेधाज्ञा खुकुलो, अत्यावश्यक काम गर्ने समय एकघण्टा थप
NEWS

उपत्यकाको निषेधाज्ञा खुकुलो, अत्यावश्यक काम गर्ने समय एकघण्टा थप

काठमाण्डौ । नेपाली सेनाले उपत्यकाका तीन जिल्ला काठमाण्डौ, ललितपुर र भक्तपुर क्षेत्रमा लगाइएको निषेधाज्ञालाई खुकुलो बनाउँदै लगेको छ ।  सेनाले एक विज्ञप्ति जारी गर्दै निषेधाज्ञाको समय बिहीबारको तुलनामा शुक्रबार एकघण्टाले कम गर्दै अत्यावश्यक कामका लागि आवतजावत गर्ने तथा किनमेल गर्ने समय एकघण्टा बढाएको छ ।  नेपाली सेनाका अनुसार भदौ २७ गते शुक्रबार बिहान ६ बजेदेखि ११...

पूर्व सुरक्षा प्रमुखहरूको चेतावनी : "राजनीतिक निकास ढिलो भयो भने सुरक्षा संकट गहिरिन्छ"
NEWS

पूर्व सुरक्षा प्रमुखहरूको चेतावनी : "राजनीतिक निकास ढिलो भयो भने सुरक्षा संकट गहिरिन्छ"

काठमाण्डौ । मुलुकमा जारी अनिश्चितता लामो समयसम्म रह्यो भने सुरक्षा संकट थप गहिरिने भन्दै पूर्व उच्च सुरक्षा अधिकारीहरूले चिन्ता व्यक्त गरेका छन्। उनीहरूले छिट्टै राजनीतिक सहमति मार्फत समाधान खोज्न नेतृत्व तहलाई आग्रह गरेका छन्।

दुर्गा प्रसाईलाई पटक-पटक वार्तामा छिराएपछि रिसाए जेन-जी, राष्ट्रपतिसँग सोझै वार्ता गर्न नपाए सत्याग्रह थाल्ने
NEWS

दुर्गा प्रसाईलाई पटक-पटक वार्तामा छिराएपछि रिसाए जेन-जी, राष्ट्रपतिसँग सोझै वार्ता गर्न नपाए सत्याग्रह थाल्ने

काठमाण्डौ । बुधबार रातिदेखि बिहीबार दिनभरसम्म नेपाली सेनासँग वार्तामा बसेका जेन जी अभियानका नेताहरु निश्कर्षविहीन अवस्थामा जंगीअड्डाबाट बाहिरिएका छन् ।  बुधबार र बिहीबार भएका वार्ताका क्रममा प्रत्येक पटक सेनापति अशोकराज सिग्देलले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई समेत आन्दोलनको स्टेकहोल्डर भन्दै अगाडि सारेपछि जेन जी अभियन्ताले वार्ता निश्कर्षविहीन बन्न पुगेको...

रास्वपाले भन्यो-'६ महिनाभित्र ताजा जनादेश, जेनजीको सहभागितामा अन्तरिम सरकार'
ECONOMY& POLITICS

रास्वपाले भन्यो-'६ महिनाभित्र ताजा जनादेश, जेनजीको सहभागितामा अन्तरिम सरकार'

काठमाण्डौ । मुलुक कठिन संक्रमणकालीन मोडमा छ। जेन–जी पुस्ताले सडकमा देखाएको आक्रोश, आन्दोलनमा भएको बलिदान र संविधानमै प्रश्न उठ्ने अवस्था। यस्तै घडीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले शुक्रबार बसेको भर्चुअल बैठकमार्फत आफ्नो विशेष धारणा सार्वजनिक गरेको छ।रास्वपाले स्पष्ट भनेको छ: "अन्तरिम सरकारको नेतृत्व राष्ट्रपति रामचन्द्र पौडेलको प्रत्यक्ष पहल र संवादको...

जेन-जीका दुई आदर्श पात्रबीच तिक्तता, हर्कले बालेनलाई 'डरपोक'को संज्ञा दिए
NEWS

जेन-जीका दुई आदर्श पात्रबीच तिक्तता, हर्कले बालेनलाई 'डरपोक'को संज्ञा दिए

काठमाण्डौ । जेनजी पुस्ताबीच आदर्शका पात्र बनेका दुई लोकप्रिय व्यक्तिबीच तिक्तता बढेको देखिएको छ ।  काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र साह९बालेन शाह र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङबीच तिक्तता सुरु भएको हो । 

देशका अधिकांश हल अनिश्चितकालका लागि बन्द
NEWS

देशका अधिकांश हल अनिश्चितकालका लागि बन्द

काठमाण्डौ । देशको विषम परिस्थितीलाई मध्यनजर गर्दै देशभरका अधिकांश मल्टिप्लेक्स हलहरू अनिश्चितकालका लागि बन्द गरिएको छ।  क्युएफएक्स आईएनआई, विग मुभिज, वान सिनेमाज् लगायतले अनिश्चितकालका लागि हल बन्द गर्ने निर्णय गरेका हुन्।

‘कम्तीमा एक महिनालाई पुग्ने खाद्यान्न मौज्दात छ, चाहिनेभन्दा बढी नथुपारौँ’
NEWS

‘कम्तीमा एक महिनालाई पुग्ने खाद्यान्न मौज्दात छ, चाहिनेभन्दा बढी नथुपारौँ’

काठमाण्डौ । जेनजी आन्दोलन,कर्फ्यु र निषेधाज्ञाले आपूर्ति प्रणालीमा केही समस्या भए पनि खाद्यान्न मौज्दात पर्याप्त रहेको व्यवसायीहरूले बताएका छन् । खाद्य किराना व्यवसायी संघ र खुद्रा व्यापार संघका अनुसार चामल, दाल, तेल,आँटा, मौदा, गेडागुडी पर्याप्त छ ।‘खाद्यान्नको अवस्थाबारे चिन्ता गर्नुपर्ने अवस्था नै छैन । खुद्रा र होलसेल गरी कम्तीमा पनि एक महिनालाई पुग्ने मौज्दात छ,’...

बाँके कारागारमा आगजनी
NEWS

बाँके कारागारमा आगजनी

काठमाण्डौ । बाँकेको नेपालगन्जस्थित कारागारमा कैदीबन्दीहरूले आगजनी गरेका छन् । बाहिर निस्कन पाउनु पर्ने माग गर्दै आज कैदीबन्दीहरुले आगजनी र तोडफोड गरेका हुन्। आगजनी र तोडफोड भएसँगै अहिले कारागारको अवस्था तनावग्रस्त बनेको छ ।  

सर्वोच्च आइतबारदेखि आंशिक रूपमा सञ्चालन, बन्दीप्रत्यक्षीकरण निवेदन सुन्ने निर्णय
NEWS

सर्वोच्च आइतबारदेखि आंशिक रूपमा सञ्चालन, बन्दीप्रत्यक्षीकरण निवेदन सुन्ने निर्णय

काठमाण्डौ । आगजनी र तोडफोडका कारण करिब एक सातादेखि ठप्प रहेको सर्वोच्च अदालत आइतबारदेखि आंशिक रुपमा सञ्चालनमा आउने भएको छ।

सेनाको सुरक्षा अपडेट: ९४ नाल हतियार बरामद, राजविराज कारागारबाट भाग्न खोज्ने १९२ कैदी नियन्त्रणमा
NEWS

सेनाको सुरक्षा अपडेट: ९४ नाल हतियार बरामद, राजविराज कारागारबाट भाग्न खोज्ने १९२ कैदी नियन्त्रणमा

काठमाण्डौ । नेपाली सेनाले पछिल्लो समयको सुरक्षा अपडेट सार्वजनिक गरेको छ।  सेनाका अनुसार सप्तरीको राजविराजस्थित जिल्ला कारागारबाट भाग्ने प्रयास गरिरहेका १९२ जना कैदीहरूलाई नेपाली सेनाले नियन्त्रणमा लिएको छ । 

राष्ट्रपति र सभामुखसँग समन्वय गरी नयाँ मन्त्रिपरिषद् गठन गर्न पूर्वराष्ट्रपति भण्डारीको सुझाव
ECONOMY& POLITICS

राष्ट्रपति र सभामुखसँग समन्वय गरी नयाँ मन्त्रिपरिषद् गठन गर्न पूर्वराष्ट्रपति भण्डारीको सुझाव

काठमाण्डौ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले देशमा उत्पन्न वर्तमान राजनीतिक संकट समाधानका लागि राष्ट्रपति र प्रतिनिधिसभाका सभामुखको समन्वयमा वैधानिक प्रक्रियामार्फत नयाँ मन्त्रिपरिषद गठन गर्नुपर्ने बताएकी छन् । उनले बिहीबार एक विज्ञप्ति जारी गर्दै यस्तो बताएकी हुन् ।  

पत्रकार तथा मिडियालाई निशाना बनाइयो, देशैभरका पत्रकार असुरक्षित : महासंघ
NEWS

पत्रकार तथा मिडियालाई निशाना बनाइयो, देशैभरका पत्रकार असुरक्षित : महासंघ

काठमाण्डौ । नेपाल पत्रकार महासंघले पत्रकार तथा मिडियालाई निशाना बनाइएको जनाएको छ । नेपाल पत्रकार महासंघले एक विज्ञप्ती जारी गर्दै जनतालाई सुसूचित गर्न र शान्ति र लोकतन्त्रका लागि सधै क्रियाशील हुने पत्रकारहरु र मिडियालाई अहिले पनि आन्दोलनको निसाना बनाइएको जनाएको हो ।  

संविधानभित्रै रहेर समाधान खोज्ने राष्ट्रपति पौडेलको घोषणा
ECONOMY& POLITICS

संविधानभित्रै रहेर समाधान खोज्ने राष्ट्रपति पौडेलको घोषणा

काठमाण्डौ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकलाई संवैधानिक दायराभित्र रहेर समाधान दिन आफू निरन्तर प्रयत्नशील रहेको बताएका छन्।

आन्दोलनकारीको माग छिटो भन्दा छिटो सम्बोधन गर्ने प्रयास भईरहेको छ, संयमित बनौं : राष्ट्रपति पौडेल
NEWS

आन्दोलनकारीको माग छिटो भन्दा छिटो सम्बोधन गर्ने प्रयास भईरहेको छ, संयमित बनौं : राष्ट्रपति पौडेल

काठमाण्डौ । राष्ट्रपति रामचन्द्र पौडेलले जेनजी आन्दोलनकारीहरुको माग छिटो भन्दा छिटो सम्बोधन गर्ने प्रयास भईरहेको बताएका छन् । राष्ट्रपति पौडेलले एक विज्ञप्ती  जारी गर्दै आन्दोलनकारी नागरिकहरुको माग सम्बोधन गर्न छिटो भन्दा छिटो समस्याको निदानको खोजी भईरहेको बताएका हुन् ।  

हर्क साम्पाङ समर्थक जाइलागेपछि जेनजी समूहबीच ग्याङ फाइट, धरहरा क्षेत्रमा तनाव
NEWS

हर्क साम्पाङ समर्थक जाइलागेपछि जेनजी समूहबीच ग्याङ फाइट, धरहरा क्षेत्रमा तनाव

काठमाण्डौ । हर्क साम्पाङका समर्थक अन्तरिम सरकारको प्रमुखमा अरुको नाम लिने समूहमाथि कुटपिटमा उत्रिएका छन् । जसका कारण अहिले ग्याङ फाइट जारी रहेको छ । 

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X