पर्यटन मन्त्रीसँग सीएनआई पर्यटन समितिको छलफलः पर्यटन क्षेत्रको विकासमा काम गर्ने प्रतिबद्धता
TRENDING
काठमाण्डौ। विभिन्न पर्वहरूको अवसरमा लुयानले चाडपर्व अफर उपलब्ध गराउने भएको छ। लुयान चाडपर्व अफर अन्तर्गत लुयानका कुनै पनि इलेक्ट्रिक स्कुटर खरिद गर्दा १० हजार नगद छुटका साथै एउटा एअर फ्रायर उपहार पाइनेछ। यो अफर भदौ १ गते देखि भदौ मसान्तसम्म जारी रहने बताइएको छ।लुयानका अनुसार चालु आर्थिक बर्षको कर, एउटा प्रिमियम हले मेट र ६ पटक सर्भिस फ्रिमा उपलब्ध गराइनेछ। कुनैपनि पुराना...
काठमाण्डौ । रुसमा ७ रेक्टर स्केलको शक्तिशाली भुकम्प गएको छ । रुसको पूर्वी तटीय क्षेत्र पेट्रोपाभ्लोभ्सक–कामचाट्स्कीमा जमिनभन्दा ५० किलोमिटर भुकम्प गएको हो । शक्तिशाली भुकम्पका कारण पेट्रोपाभ्लोभ्सक–कामचाट्स्कीभन्दा २८० माइल टाढा रहेको सिभेलुच नामक ज्वालामुखी विस्फोट भएको छ । तटीय शहर पेट्रोपाभ्लोभ्सक–कामचाट्स्कीमा करिब १ लाख ८० हजार मानिसको बसोवास रहेको छ ।
काठमाण्डौ र हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ ।हाल साधारणतया देखि पूर्णतया बदली रहेको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन रचट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया देखि पूर्णतया...
काठमाण्डौ। भारतमा रक्षा बन्धनको अवसरमा एफडीले विभिन्न अफरहरु ल्याएको छ। रक्षा बन्धन आउन दुई दिन मात्रै बाँकी छ। यदि तपाईंले आफ्नो बहिनीको लागि उपहारको बारेमा पनि सोच्नु भएको छ। यदि तपाईंले यसबारे सोच्नु भएको छैन वा कुनै अनौठो उपहार दिन चाहनुहुन्छ भने, तपाईं पनि आफ्नो बहिनीलाई आर्थिक उपहार दिन सक्नुहुन्छ। यी उपहारहरू मार्फत, तपाईंले आफ्नो बहिनीलाई आर्थिक रूपमा बलियो...
काठमाण्डौ। यस वर्ष देशभर करिब ९८% रोपाइँ सकिएको छ। देशभर करिब १४ लाख हेक्टर जमिन धानखेतीका लागि उपयुक्त रहेकामा करिब १३ लाख ७२ हजार हेक्टर जमिनमा धान रोपाइँ सम्पन्न भएको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले जनाएको छ।गत आर्थिक वर्ष साउनसम्म करिब ९०% मात्र रोपाइँ भएकामा चालू आर्थिक वर्षको साउनसम्म आठ प्रतिशतले बढेर रोपाइँ सकिएको हो। यस वर्ष देशभर राम्रो वर्षा भएकाले रोपाइँ...
काठमाण्डौ। पैसा खासमा त केही होइन। कागज न हो। एउटा अवोध बच्चालाई वा कुनै वैरागीलाई त्यसको कुनै पर्वाह छैन। खाली हात आइन्छ, खाली हात गइन्छ, सबैलाई थाहा छ तर बाँचुन्जेल पैसा जिन्दगी छ। वास्तवमा पैसा बिना मानिस एक पल पनि बाच्न सक्दैन। यहाँ मानिसका सबै काम कर्तव्यहरु पैसाले नै गरिरहेको छ।हुन त पैसा एउटा कागज जस्तै देखिने चिज हो तर त्यो कागज जस्तो देखिने चिज हाम्रा लागि धेरै...
काठमाण्डौ। जेलमा रहेका विपक्षी नेता कैन अतालेको अवस्थाबारे छलफलका क्रममा टर्कीको संसदमा सांसदहरूबिच झडप भएको थियो। यो घटनाको भिडियो सामाजिक सञ्जालमा शेयर भइरहेको छ।भिडियो फुटेजमा वामपन्थी टर्किस वर्कर्स पार्टी (टिआईपी) का सांसद अहमेत सिकले मञ्चमा भाषण दिइरहेको बेला राष्ट्रपति रेसेप तैयप एर्दोगानको सत्तारूढ एके पार्टीका सांसद अल्पे ओजालान उनीसामु आएर थप्पड हान्ने...
काठमाण्डौ। सबैजना आफ्नो बचत तथा लगानीमा राम्रो प्रतिफल प्राप्त गर्न चाहन्छन्। तर उनी न्यूनतम जोखिम लिन चाहन्छन्। सम्पत्ति विनियोजन कोष म्युचुअल फन्डमा त्यस्ता लगानीकर्ताहरूको लागि मात्र आउँछ।जसमामा स्टकसँगै ऋणपत्र र सुनमा पनि लगानी गरिन्छ। त्यसैले इक्विटीको तुलनामा जोखिम कम हुन्छ। आज हामी यस्तै एउटा म्युचुअल फण्डको बारेमा चर्चा गर्दैछौ। जसले तपाईलाई मद्दत पुग्नेछ।
काठमाण्डौ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले आफूहरु अँध्यारोमा बसेर भए पनि उद्योगहरुलाई पूरै समय विद्युत दिने बताएका छन्। मन्त्री भण्डारीले हेटौँडा सिमेन्ट उद्योगको स्थलगत अवलोकनका क्रममा सरकारको पहिलो प्राथमिकतामा उद्योग रहेको उल्लेख गर्दै अब डेडिकेटेड र ट्रंकलाइन विवादमा कुनै पनि उद्योगको लाइन नकाट्ने बताएका हुन्।
काठमाण्डौ। राजस्व संकलनमा उल्लेखनीय सुधार देखिएको छ। यस वर्षको पहिलो महिना साउनमै ९४ अर्ब ७४ करोड रुपैयाँ राजस्व संकलन भएको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार गत साउन महिनामा ४० अर्ब २० करोड ७६ लाख बराबर बजेट खर्च हुँदा ९६ अर्ब ९५ करोड ७१ लाख बराबर राजस्व संकलन भएको हो।चालु आवको पहिलो महिनाको सरकारी खर्च वार्षिक लक्ष्यको दुई दशमलव १६ प्रतिशत र आम्दानी छ दशमलव ५९ प्रतिशत...
काठमाण्डौ। उर्जा जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले उद्योगको लाइन काटेर बस्नु भनेको घाँटी काट्नु सरह भएको बताएका छन्। शनिबार नेपाल विद्युत प्राधिकरणको वार्षिक उत्सव कार्यक्रममा उनले ट्रंक तथा डेडिकेटेड लाइनको बक्यौता नतिर्ने उद्योगीहरूलाई अन्य कारबाही गर्ने व्यवस्था रहेको बताउँदै विद्युत प्राधिकरणले अन्तिम निर्णायमा लाइन नै काटेको आरोप लगाए।
काठमाण्डौ। नेपाल विद्युत प्राधिकरणका ज्यालादारी कर्मचारीले पनि दसैं भत्ता दिने भएको छ। उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खडकाले प्राधिकरणको ३९ औं वार्षिकोत्सवको अवसरमा यस्तो घोषणा गरेका हुन्। प्राधिकरणमा करिब दुई हजार ८०० जना ज्यालादारी कर्मचारी छ्न्। त्यसैगरी, घरभाडाबापत कर्मचारीले पाउने रकम पनि बढाइने मन्त्री खड्काले घोषणा गरेका छन्। प्राधिकरणका ...
काठमाण्डौ। नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लोडसेडिङको अन्त्य भएको बताएका छन्। नेपाल विद्युत् प्राधिकरणको ३९औँ वार्षिकोत्सवको अवसरमा बोल्दै उनले लोडसेडिङको अन्त्य भएको बताएका हुन्।
काठमाण्डौ । अर्थमन्त्रालयले सय दिनको कार्यक्रममा उच्चस्तरिय आर्थिक सुधार आयोग गठन गर्ने बिषय समावेश गरेकोमा महासंघले यसलाई सकारात्मक रुपमा लिएको छ । महासंघले सुधारका लागि समन्वय गर्न उच्चस्तरिय आयोगको माग राख्दै आइरहेको थियो । अर्थतन्त्र सम्वद्ध क्षेत्रबीच समन्वयको अभाव, निजी क्षेत्रको नीति निर्माण तहमा सिमित पहुँच र तत्कालीन एवं दीर्घकालीन रुपमा अर्थतन्त्र...
काठमाण्डौ। नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रवक्ताको जिम्मेवारी रिन्जी शेर्पालाई दिइएको छ।शुक्रबार शेर्पालाई उक्त जिम्मेवारी दिइएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। २५ बर्ष अघि उनी एयर ट्राफिक कन्ट्रोलर अधिकृतबाट सेवा प्रबेश गरेका शर्मा यस अघि विराटनगर विमानस्थलको प्रमुखमा थिए।
काठमाण्डौ। सिन्धुपाल्चोकमा रहेको बलेफी नदीमा बन्न लागेको ४६ मेगावाट क्षमताको माथिल्लो बलेफी जलविद्युत् आयोजनामा ४ बैंकले लगानी गर्ने लगानी सम्झौता गरेको छ। ४६ मेगावाट क्षमताको नदी प्रवाही माथिल्लो बलेफी जलविद्युत्मा लक्ष्मी सनराइज बैंकको नेतृत्वमा कृषि विकास, नेपाल एसबीआई तथा माछापुच्छ्रे बैंकले लगानी गर्ने जनाएका हुन्।
काठमाण्डौ। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंक र ऋणीलाई हेर्ने कानुन फरक हुनुपर्ने बताएका छन्। शुक्रबार प्रतिनिधि सभा अन्तर्गत अर्थ समितिको बैठकमा बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक २०८० माथिको छलफलमा गभर्नर अधिकारीले यस्तो बताएका हुन्। उनले ऋणीसँगै बैंकर समेत जेल जाने स्थिति बनेको भन्दै बैंकिङ कसुर सम्बन्धी कानुन फरक-फरक बनाउनुपर्ने बताए।
काठमाण्डौ। नेपाल टेलिकमले हुम्लामा अप्टिकल फाइबर नेटवर्कमा आधारित फाइबर टु द होम (एफटीटीएच) नेटवर्क सेवा सुरु गरेको छ। टेलिकमले जिल्लाको सदरमुुकाम सिमकोटमा एफटीटीएच (फाइबर टु द होम) प्रविधिमार्फत एनटी फाइबर सेवा सुरु गरेको हो।शुक्रबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित एक कार्यक्रममा सञ्चार तथा सूूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले भर्चुुअल रुपमा सो...
काठमाण्डौ । अर्थ मन्त्रालयले १ सय दिनमा सम्पादन गर्ने कार्यहरुको कार्ययोजना तयार पारेको छ । कार्ययोजनामा मुलुकको समग्र अर्थतन्त्र सुधारको लागि उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग गठन गर्ने, दोस्रो वित्तीय क्षेत्र विकास रणनीति तयार गर्ने, राजस्व चुहावट नियन्त्रण गर्न केन्द्रीय द्रुत गस्ति टोली गठन गरी परिचालन गर्ने छन् । यसैगरी आन्तरिक राजस्व परिचालन रणनीति २०८१...
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.