अमेरिकी सेयर बजार नयाँ उचाई, कम्पनीहरुले अपेक्षा गरेभन्दा बढी आर्जन गरेसँगै बढ्यो लगानीकर्ताको मनोबल
काठमाण्डौ । अमेरिकी सेयर बजारले नयाँ उचाई हासिल गरेको छ । अमेरिकाको एस एण्ड पी ५०० इनडेक्स ०.५४ प्रतिशतले बढेर ६ हजार २९७.३६ विन्दुमा बन्द भएको छ । यो हालसम्मकै उच्च क्लोजिङ हो । यससँगै यो वर्ष एस एण्ड पी ५०० ले नवौंपटक नयाँ उचाई चुम्न सफल भएको छ । दिग्गज टेक कम्पनी नास्डकको सेयरमूल्य ०.७५ प्रतिशत बढेको छ । यससँगै यो कमपनीको सेयरमूल्यले यो वर्ष मात्रै दशौंपटक नयाँ रेकर्ड कायम...