मंगलवार, श्रावण ५,२०८३ 09:36:40
Bizshala
  • मंगलवार, श्रावण ५,२०८३ 09:36:40
भेदभावपूर्ण व्यवहार गरेको भन्दै क्यानडामाथि ट्रम्पले लगाए थप ५०% कर
विश्व अर्थतन्त्र

भेदभावपूर्ण व्यवहार गरेको भन्दै क्यानडामाथि ट्रम्पले लगाए थप ५०% कर

काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाबाट आयात हुने विभिन्न वस्तुमा नयाँ ५० प्रतिशत अतिरिक्त भन्सार कर (ट्यारिफ) लगाउने घोषणा गरेका छन्। अमेरिकी मदिरा, सवारीसाधन र दुग्धजन्य उत्पादनलाई क्यानडाले ‘भेदभावपूर्ण व्यवहार’ गरेको आरोप लगाउँदै ट्रम्पले यस्तो निर्णय गरेका हुन्।ह्वाइट हाउसका अनुसार सोमबार घोषणा गरिएको नयाँ कर ३० दिनपछि लागू हुनेछ। यसअन्तर्गत...

अमेरिकाले बंगलादेशमाथि लगाइएको ट्यारिफ घटायो, अब कति प्रतिशत ?
विश्व अर्थतन्त्र

अमेरिकाले बंगलादेशमाथि लगाइएको ट्यारिफ घटायो, अब कति प्रतिशत ?

काठमाण्डौ । अमेरिका र बंगलादेशबीच द्विपक्षीय व्यापार सम्बन्ध मजबुत बनाउने उद्देश्यले नयाँ व्यापार सम्झौतामा हस्ताक्षर भएको छ। ९ फेब्रुअरीमा सम्पन्न उक्त सम्झौतापछि अमेरिकाले बंगलादेशबाट आयात हुने वस्तुहरूमा लगाइएको ट्यारिफ दर घटाएर १९ प्रतिशतमा झार्ने निर्णय गरेको हो।ह्वाइट हाउसद्वारा जारी संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘अमेरिका र बंगलादेशले आफ्नो द्विपक्षीय आर्थिक...

अमेरिकी ट्यारिफका कारण चीन, दक्षिण कोरिया र जापानबीच स्वतन्त्र व्यापार सम्झौताको सम्भावना कति ?
विश्व अर्थतन्त्र

अमेरिकी ट्यारिफका कारण चीन, दक्षिण कोरिया र जापानबीच स्वतन्त्र व्यापार सम्झौताको सम्भावना कति ?

काठमाण्डौ । अमेरिकाले चीनसँगको व्यापार युद्धलाई अझै चर्काउँदै गईरहेको छ । यस्तोमा अमेरिकाले दक्षिण कोरिया र जापान जस्ता सहयोगी राष्ट्रहरूमाथि पनि पारस्परिक करहरू लगाएको छ ।  रिपोर्टका अनुसार यसले उत्तर–पूर्वी एसियाली देशहरूबीच लामो समयदेखि रोकिएको स्वतन्त्र व्यापार सम्झौतालाई फेरि चर्चामा ल्याएको छ।  गत महिना, चीन, दक्षिण कोरिया र जापानका व्यापार मन्त्रीहरूले...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.